Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज जितिया पर्व समापन

Sambridinews by Sambridinews
सोमवार, भदौ ३०, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
आज जितिया पर्व समापन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ , मधेशको प्राचीन मिथिला क्षेत्रका महिलाले जितिया पर्व मनाएका छन् । यो निराहार व्रत आज बिहान सात बजेपछि समापन भएको मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ ।

हिजो बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मिथिलाका महिलाहरूले निराहार व्रत शुरू गरेका थिए । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ । अस्ति शनिवार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन शुरू भएको हुँदा मिथिलाका महिलाहरूले ‘ओगटन’ पछि उपवास शुरू गरेका हुन् ।

You might also like

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

कोशी प्राइड लिगको अक्सन आज हुँदै

पितृपक्षमा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत सङ्कल्प गरेर चोखोनीतो खाने चलन छ । निष्ठा र श्रद्धापूर्वक गरिने जितिया व्रतको प्रभावले सन्तानको कल्याण हुनेसँगै आमाहरूलाई सन्तानले अत्यन्त सुख दिने विश्वास गरिन्छ । 

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सबै नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । जितिया पर्वले नेपाली समाजमा आपसी सम्मान, सदभाव पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र निरन्तरता एवम् आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

Related

Previous Post

सवारी चालक अनुमतिपत्र छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द

Next Post

सुदन गुरुङ समूहले मन्त्री छनोटप्रति असन्तुष्टि ,प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै नाराबाजी

Sambridinews

Sambridinews

Related Posts

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?
TOP STORIES

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

by Sambridinews
शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

by Sambridinews
शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

by Sambridinews
शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
सुदन गुरुङ समूहले मन्त्री छनोटप्रति असन्तुष्टि ,प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै नाराबाजी

सुदन गुरुङ समूहले मन्त्री छनोटप्रति असन्तुष्टि ,प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै नाराबाजी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई प्रतिमृतक २ लाख राहत दिने सरकारकाे निर्णय

भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई प्रतिमृतक २ लाख राहत दिने सरकारकाे निर्णय

आइतवार, कार्तिक १९, २०८०
भक्तपुर २ लाई स्वर्ण

भक्तपुर २ लाई स्वर्ण

बिहिबार, कार्तिक २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?
TOP STORIES

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In