Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इनड्राइभको “सेफ्टी फस्र्ट” तालिम सम्पन्न, १०० भन्दा बढीचालक सहभागी

Sambridinews by Sambridinews
शनिबार, भदौ २१, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
इनड्राइभको “सेफ्टी फस्र्ट” तालिम सम्पन्न, १०० भन्दा बढीचालक सहभागी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

लण्डनमा भक्तपुरकाे विस्का

आगलागीमा परी उदयपुरमा २ जनाकाे मृत्यु

काठमाडौं । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले “सेफ्टी फस्र्ट” तालिम सम्पन्न गरेको छ । यात्रु सुरक्षाप्रति आफ्नो प्रतिबद्धता अझ प्रस्ट पार्न फाइटब्याक नेपालसँगको सहकार्यमा सम्पन्न सो तालिममा १०० भन्दा बढी मोटरसाइकल र ट्याक्सी चालक सहभागी थिए ।
कार्यक्रम फाइटब्याक नेपालका संस्थापक विक्रान्त पाण्डेले सञ्चालन गरेका थिए ।उनले चालकहरूलाई दैनिक जीवनमा देखापर्ने चुनौतीपूर्ण परिस्थितिलाई सामना
गर्ने व्यावहारिक सीप सिकाएका थिए । तालिममा यात्रुलाई सम्मान र सुरक्षा प्रदानगर्ने, चालकहरुले व्यावसायिक आचरण र शिष्टाचारलाई व्यवहारमा उतार्ने,
असहज वा संवेदनशील परिस्थितिमा प्रभावकारी ढङ्गले प्रतिक्रिया जनाउने जस्ता कुराहरु सिकाइएको थियो । उक्त तालिम इनड्राइभको ‘सेफ्टी फस्र्ट’ भन्ने मूल
सिद्धान्तलाई जोड दिँदै इनड्राइभलाई अझ सबल र विश्वासिलो प्लेटफर्मका रूपमा स्थापित गर्न लक्षित थियो ।
फाइटब्याकको बीएचभी नमुना प्रयोग गरी गरिएको छलफल, अभ्यास र व्यावहारिक सुरक्षा प्रशिक्षणमार्फत चालकहरूलाई प्रत्यक्ष काम लाग्ने सीप प्रदान
गरिएको थियो । तालिम पूरा गर्ने चालकहरूले प्रमाणपत्रसहित “भेरिफाइड ड्राइभर ब्याज” पनि प्राप्त गरेका थिए । उक्त ब्याजले उनीहरूलाई आधिकारिक रूपमा
इनड्राइभ प्रमाणित चालकको रूपमा चिनाउँछ ।
इनड्राइभ नेपालकी कन्ट्रि रिप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्, “सुरक्षा इनड्राइभको मिशनको मूलमा रहेको छ । प्रत्येक यात्रुले सम्मानित र सुरक्षित महसुस गरून, रप्रत्येक चालक व्यावसायिक रूपमा सशक्त बनून भन्ने हामी चाहन्छौँ । यस्ता तालिमहरूले हामीलाई सुरक्षा, विश्वास र निष्पक्षतालाई पहिलो प्राथमिकतामा
राख्दै जिम्मेवार चालकहरूको समुदाय बनाउन सहयोग पुर्याइरहेका छन् ।”
त्यस्तै, फाइटब्याक नेपालका फाउण्डर विक्रान्त पाण्डेले भने, “ड्राइभसँगकोसहकार्य यात्रु सुरक्षाको संस्कार स्थापित गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो ।
चालकहरूलाई चेतना र व्यावहारिक सीप प्रदान गर्दा, हामी केवल दुर्घटना रोकथाममै सीमित छैनौँ, बरु सबैका लागि—विशेषतः महिला यात्रुहरूको
लागि—सुरक्षित वातावरण निर्माण गर्दैछौँ ।”
समान अवसरयुक्त समाजको परिकल्पनासहित, इनड्राइभले आफ्नो प्लेटफर्ममा सुरक्षा, विश्वास र सम्मानलाई केन्द्रमा राखेको छ । यो तालिमले इनड्राइभलाई
‘सेफ्टी फस्र्ट, पिपुल पावर्ड प्लेटफर्म’ को रूपमा पुनः स्थापित गरेको छ, जहाँ चालक र यात्रु दुवै सुरक्षित र महत्वपूर्ण महसुस गर्छन् ।

Related

Previous Post

एमालेको शक्ति ३० प्रतिशत बढ्यो : देशभर ६ लाख ६२ हजार बढी सदस्य

Next Post

समृद्धि टिम च्याम्पियन

Sambridinews

Sambridinews

Related Posts

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
FEATURED

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
लण्डनमा भक्तपुरकाे विस्का
FEATURED

लण्डनमा भक्तपुरकाे विस्का

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी
FEATURED

आगलागीमा परी उदयपुरमा २ जनाकाे मृत्यु

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’
TOP STORIES

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि
TOP STORIES

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
Next Post
समृद्धि टिम च्याम्पियन

समृद्धि टिम च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अत्याधिक गर्मीका कारण नेपालगञ्जमा बालबालिक बिरामी

नेपालगञ्जमा लगाइएको कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हट्याे

मङ्लबार, अशोज २३, २०८०
सम्झना कप टेबलटेनिसको तयारी

सम्झना कप टेबलटेनिसको तयारी

बिहिबार, पुस २१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
FEATURED

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

मङ्लबार, बैशाख ८, २०८३
लण्डनमा भक्तपुरकाे विस्का
FEATURED

लण्डनमा भक्तपुरकाे विस्का

मङ्लबार, बैशाख ८, २०८३
मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी
FEATURED

आगलागीमा परी उदयपुरमा २ जनाकाे मृत्यु

मङ्लबार, बैशाख ८, २०८३
कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’
TOP STORIES

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

सोमवार, बैशाख ७, २०८३
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि
TOP STORIES

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

सोमवार, बैशाख ७, २०८३
आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 
TOP STORIES

आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 

सोमवार, बैशाख ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In