Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

Sambridinews by Sambridinews
बुधबार, भदौ ११, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

जावलाखेल, ललितपुरस्थित डिएभी सुसिल केडिया विश्व भारती स्कुलद्वारा आयोजित पहिलो संस्करणको “लेट सुसिल केडिया मेमोरियल स्पोर्ट्स गाला २०२५” आज सम्पन्न भएको छ।

स्पोर्ट्स गालामा कुल ९१ विद्यालयको सहभागिता रहेको थियो जसले बिभिन्न ६ वटा खेलका टिम र व्यक्तिगत विधामा प्रतिस्पर्धा गरेका थिए। साउन २४ गतेदेखि सुरु भई भदौ ११ गतेसम्म २० दिन सम्म संचालन भएको स्पोर्ट्स गाला डीएभी स्कुलले आयोजना गरेको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

प्रतियोगिताको अन्तिम दिन सम्पन्न क्रिकेटतर्फको फाइनलमा नेपाल पुलिस स्कुलले एलआरआई स्कुललाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो। जितको लागि ७२ रनको लक्ष्य पाएको एलआरआईले कमजोर ब्याटिंग गर्दै ४. ३ ओभरमा २३ रनमै सबै विकेट गुमायो। नेपाल पुलिस स्कुलका आर्यन शाहले ४ विकेट लिंदै जितमा अहम योगदान दिए। यस अघि ब्याटिंगमा समेत आर्यनले ३१ रन बनाएका थिए।

क्रिकेट प्रतियोगितातर्फ एलआरआई स्कुलका अभि थपलिया प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भए। यस्तै उत्कृस्ट ब्याटर डीएभी स्कुलका आरुष झा, उत्कृस्ट बलर विजेता पुलिस स्कुलका आर्यन शाह, उत्कृस्ट विकेकिपर जेम्स स्कुलका दिक्षान्त मिश्रा तथा उदयमान खेलाडी रेडीयन्ट रिडर्स स्कुलका सनातन नेपाल घोषित भए। 

प्रतियोगिताको गत साता सम्पन्न भएको फुटबलतर्फ १८ टोली सहभागी हुँदा कान्जिरोवा माध्यमिक विद्यालयले उपाधि जित्यो। दोस्रो स्थानमा मोर्डन इन्डियन स्कूल रह्यो भने डिएभी तेस्रो स्थानमा रह्यो। व्यक्तिगत पुरस्कारमा डिएभीका आर्यन झा उत्कृष्ट गोलकिपर, मोर्डन इन्डियन स्कुलका दिपाङ्कर भुषाल सर्वाधिक गोलकर्ता, कान्जिरोवाका तुषार गिरी उदाउँदो खेलाडी र म्यान अफ द फाइनल तथा एनके मेमोरियल इङ्गलिस प्रिपरेटरी स्कूलले फेयर प्ले टिम पुरस्कार जिते। फुटबलको पुरस्कार वितरण कार्यक्रम अखिल नेपाल फुटबल संघ ( एन्फा ) का पूर्व अध्यक्ष गणेश थापाले गरेका थिए। सो क्रममा थापाले वृहत आयोजनाको प्रशंसा गरेका थिए।

अन्य खेलतर्फ तेक्वान्दोमा ९ विद्यालयबीच प्रतिस्पर्धा हुँदा श्री विष्णुदेवी माध्यमिक विद्यालय प्रथम, डिएभी दोस्रो र जेम्स तथा जुगल नव गुरुकुल विद्यालय तेस्रो भए। महिला उत्कृष्ट पूम्से खेलाडीमा विष्णुदेवीकी बर्षिका महरा, पुरुष उत्कृष्ट पूम्से खेलाडीमा बोधि वृक्षका नभ्यम लामा, महिला उत्कृष्ट फाइटरमा डिएभीकी गरिमा पुन र उदाउँदो खेलाडीमा डिएभीकै अक्षुन्ना राई घोषित भए।

पुरुष बास्केटबलमा १० विद्यालय सहभागी हुँदा एलआरआई विद्यालय प्रथम र ज्ञानोदय विद्यालय दोस्रो बने। एलआरआईकै रियुचि श्रेष्ठ शीर्ष स्कोरर तथा राकेश भुजेल एमभीपी घोषित भए। महिला बास्केटबलमा १० विद्यालय सहभागी हुँदा जेम्स स्कूल प्रथम र ज्ञानोदय दोस्रो बने। जेम्सकै कृशा ढकाल शीर्ष स्कोरर र दिव्यंसा कार्की एमभीपी बने।

यस्तै टेबल टेनिसतर्फ १५ विद्यालयले प्रतिस्पर्धा गरेका थिए। पुरुष टिम इभेन्टमा युनाइटेड स्कूल प्रथम, श्रीष्टी एकेडेमी दोस्रो र एभीएम तथा डिएभी तेस्रो भए। महिला टिम इभेन्टमा एभीएम प्रथम, युनाइटेड दोस्रो र पुष्पसदन तथा मोर्डन इन्डियन स्कुल तेस्रो भए। विभिन्न उमेर समूहको विधाहरुमा डिलाइट किन्डरगार्डेन हाई स्कूलका निर्भिक शाक्य, श्रीष्टी एकेडेमीकी अनुस्का शाह, काव्या स्कूलका तृजल चौधरी र तोरण नवजीवन स्कुलकी प्रमिशा पुन उत्कृष्ट खेलाडी बने। युनाइटेड युनिभर्सलका सरुरत गौतम, डिएभीकी रुमानी पाठक, पुष्पसदनका एरोन महर्जन र डिएभीकी स्नेहा कुमारी महतोलाई रायजिङ प्लेयर अवार्ड दिइयो। एभीएमका काव्या शाक्य र शिरीषराज शाक्य उदयमान खेलाडी बने।

ब्याडमिन्टनमा १३ विद्यालय सहभागी हुँदा नेपाल पुलिस स्कूल प्रथम, सेन्ट मेरीज दोस्रो र केन्द्रीय विद्यालय तेस्रो भए। व्यक्तिगततर्फ डिएभीका सुमिर ढकाल उत्कृष्ट पुरुष खेलाडी, सेन्ट जेभियरकी निकिता यादव उत्कृष्ट महिला खेलाडी बने। डिएभीका आयुष पौडेल र सेन्ट मेरीजकी बिजल खत्री उदायमान प्लेयर बने।

Related

Previous Post

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

Next Post

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

बुधबार, चैत्र ६, २०८१
योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक

योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक

मङ्लबार, अशोज २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In