Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 4, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विदेश जाने यात्रु जाँच पासका लागि कम्तीमा एक घन्टा अगाडि विमानस्थल पुग्नुपर्ने

Sambridinews by Sambridinews
आइतवार, भदौ १, २०८२
in TOP STORIES
0
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तीमा एक घन्टा अगाडि नै पुग्नुपर्ने भएको छ ।

अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तीमा एक घन्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।

You might also like

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

भेट्रान फुटबल भदौ अन्तिम साता

इन्डो–नेपाल कराते शुक्रबार

अध्यागमन विभागले शुक्रबार विमानस्थलमा खटिने सबै एयरलाइन्स कम्पनीसहित सरोकारवाला निकायबीच छलफल समेत गराएको थियो । त्यसपछि यो निर्णय लिइएको हो ।

विमानस्थलमा रातिको समयमा यात्रुको चाप रहने भएकाले नागरिक उड्डयान प्राधिकरणलाई उडानको तालिम समेत लचिलो बनाएर पछाडि सार्न आग्रह गरिएको भनिएको छ ।

विमानस्थल अध्यागमनका कर्मचारीको मिलेमतोमा संगठित गिरोहले नेपाली युवालाई असुली गरेर पठाएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ । तत्कालीन विमानस्थल प्रमुख सहसचिव तीर्थराज भट्टराई यो मामिलामा पक्राउ परेपछि नेतृत्वमा नयाँ सहसचिव पठाइएको थियो ।

यद्यपि, भिजिट भिसामा असुली गरेर पठाउने क्रम नरोकिएपछि गृह मन्त्रालयले विमानस्थल अध्यागमनमा नरहरि घिमिरे र अध्यागमन महानिर्देशकमा तिवारीलाई पठाएको थियो ।

Related

Previous Post

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

Next Post

विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता

Sambridinews

Sambridinews

Related Posts

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली
FEATURED

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

by Sambridinews
बुधबार, भदौ १८, २०८२
भेट्रान फुटबल भदौ अन्तिम साता
TOP STORIES

भेट्रान फुटबल भदौ अन्तिम साता

by Sambridinews
बुधबार, भदौ १८, २०८२
इन्डो–नेपाल कराते शुक्रबार
TOP STORIES

इन्डो–नेपाल कराते शुक्रबार

by Sambridinews
बुधबार, भदौ १८, २०८२
एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
TOP STORIES

एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

by Sambridinews
बुधबार, भदौ १८, २०८२
बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)
FEATURED

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

by Sambridinews
बुधबार, भदौ १८, २०८२
Next Post
विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता

विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

करका कर्मचारीलाई नतिजामुखी काम गर्न अर्थमन्त्रीको आग्रह

करका कर्मचारीलाई नतिजामुखी काम गर्न अर्थमन्त्रीको आग्रह

मङ्लबार, माघ २३, २०८०
राष्ट्रपति पदका लागि  नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलकाे उम्मेदवारी दर्ता

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलकाे उम्मेदवारी दर्ता

शनिबार, फाल्गुन १३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली
FEATURED

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

बुधबार, भदौ १८, २०८२
भेट्रान फुटबल भदौ अन्तिम साता
TOP STORIES

भेट्रान फुटबल भदौ अन्तिम साता

बुधबार, भदौ १८, २०८२
इन्डो–नेपाल कराते शुक्रबार
TOP STORIES

इन्डो–नेपाल कराते शुक्रबार

बुधबार, भदौ १८, २०८२
एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
TOP STORIES

एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

बुधबार, भदौ १८, २०८२
बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)
FEATURED

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

बुधबार, भदौ १८, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

मङ्लबार, भदौ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In