Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल टेलिकमको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफामा गिरावट

Sambridinews by Sambridinews
आइतवार, भदौ १, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / नेपाल टेलिकमले आ.व. २०८१/८२ को चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको कुल आम्दानी, व्याज आय र खुद नाफामा उच्च गिरावट देखिएको छ भने खर्च र कर्मचारी निवृत्तिभरण सम्बन्धी व्यवस्थाका कारण थप आर्थिक दबाब परेको छ।

गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्म कम्पनीले कुल सञ्चालन आम्दानी रु. ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार आर्जन गरेको छ। यो रकम गत आव को सोही अवधिको रु. ३४ अर्ब ५६ करोड २ लाख ६५ हजारभन्दा रु. २ करोड ७८ लाख २३ हजार (०.०८ प्रतिशत)ले घटेको हो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

यसैगरी, कुल आय रु. ३८ अर्ब ७३ करोड ३३ लाख ४१ हजारमा सीमित भएको छ, जुन अघिल्लो आ.व. को रु. ४२ अर्ब ११ करोड ६९ लाख १० हजारभन्दा रु. ३ अर्ब ३८ करोड ३५ लाख ६९ हजार (८.०३ प्रतिशत)ले कम भएको छ।

कम्पनीले यस अवधिसम्म  Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) रु. १९ अर्ब २५ करोड ९१ हजार आर्जन गरेको छ, जुन गत आ.व. को सोही अवधिको तुलनामा ६.८२ प्रतिशतले बढी हो । तर, कर अघिको मुनाफा रु. ११ अर्ब २१ करोड ६३ लाख ४८ हजार मात्र रह्यो, जुन अघिल्लो आ.व.को तुलनामा रु. ३ करोड ४३ लाख २ हजार (०.३० प्रतिशत)ले घटेको हो ।

सबैभन्दा ठूलो गिरावट खुद नाफामा देखिएको छ। कम्पनीले चौथो त्रैमासिकसम्म रु. २ अर्ब ६६ करोड ८१ लाख ९२ हजार मात्र खुद नाफा आर्जन गर्‍यो, जुन गत आ.व. को रु. ६ अर्ब २३ करोड ५५ लाख २ हजारभन्दा रु. ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार (५७.२१ प्रतिशत)ले कम हो । यसैगरी प्रतिसेयर आम्दानी  रु. १४.८२ कायम भएको छ।

कम्पनीका अनुसार यस आ.व. मा राजस्व र नाफामा आएको कमीका मुख्य कारण निम्नानुसार छन् :

ओटिटि सेवाको व्यापक प्रयोगले अन्तर आवद्धता आय करिब १४ प्रतिशतले (रु. ४१ करोड ९० लाख ७० हजार) घटेको। साथै भ्वाइस/एसएमएस सेवामा समेत नकारात्मक प्रभाव।

गत वर्ष जिएसएम अनुमति पत्र नवीकरणका लागि रु. २० अर्ब एकमुष्ठ भुक्तानी गर्नु परेको र कर्मचारीको निवृत्तिभरण व्यवस्थाका लागि गत वर्ष रु. ४ अर्ब ९७ करोड तथा यस आ.व.मा करिब रु. १३ अर्ब १५ करोड छुट्ट्याउनुपरेको।

व्याज दर घट्दा र लगानीमा कमी हुँदा व्याज आय ४५.२९ प्रतिशत (रु. ३ अर्ब ७ करोड ११ लाख ४२ हजार)ले घटेको।

प्रतिस्पर्धी आइएसपीहरूले ःयदष्ष्तिथ सहित वाइफाइ सेवा विस्तार गर्दा मोबाइल डाटा प्रयोगमा कमी हुनु।

विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दा लागत बढ्नु तर प्रतिफल न्यून हुनु।

नियामक निकायले सेवाको दररेट कटौती गर्दा राजस्वमा प्रतिकूल असर पर्नु।

नेपाल लेखामान १९ अनुसार Defined Benefit Pension योजनामा छुट्याइएको रकमले स्थगन करको प्रभाव पर्नु।

करसम्बन्धी मुद्दाको छिनोफानो हुँदा थप आर्थिक भार चालु आ।व। मा व्यहोर्नु परेको।

ऋण लगानी र अन्य सम्पत्तिमा नोक्सानी व्यवस्थाका कारण खर्च बढ्नु।

कर्मचारी निवृत्तिभरण हिसाबका लागि Discount Rate ७.५ प्रतिशतबाट ७ प्रतिशतमा झरेपछि खर्च बढ्नु । 

नेपाल टेलिकमले राष्ट्रको सञ्चार पूर्वाधारका रूपमा दुर्गम क्षेत्रसम्म सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर काम गरिरहेको जनाएको छ। तर, बढी लागत, ओटिटिको प्रभाव, प्रतिस्पर्धी बजार र नियामकीय नीतिका कारण कम्पनीको राजस्व र मुनाफामा दवाव परेको कम्पनीको भनाइ छ । 

Related

Previous Post

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

Next Post

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वैदेशिक रोजगारमा रहेका श्रमिककाे सामाजिक सुरक्षा योजनाको शुभारम्भ

वैदेशिक रोजगारमा रहेका श्रमिककाे सामाजिक सुरक्षा योजनाको शुभारम्भ

बुधबार, चैत्र ८, २०७९
बुदोकैदोद्वारा पदक विजेता खेलाडी सम्मनित

बुदोकैदोद्वारा पदक विजेता खेलाडी सम्मनित

आइतवार, अशोज १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In