Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

Sambridinews by Sambridinews
बिहिबार, साउन २३, २०८२
in TOP STORIES, विचार
0
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनाेद दाहाल

अनेकथरि मानिसका अनेकथरि नियत छन । हामी बसेको वर्गीय समाजमा खेल्ने र खेलाउनेहरू पनि अनेकअनेक छन । हाम्रा अवस्थाहरूलाई उनीहरू आफ्नो स्वार्थमा प्रयोग गरिराखेका छन । यहाँ हाम्रो अवस्था बुझ्नेहरू पनि छन र अबुझहरू पनि छन ।
हामीलाई राम्रो बाटोतिर डोहोर्याउनेहरू पनि छन र हामीलाई उपभोगको माध्यम बनाउनेहरू पनि छन ।

मलाई लाग्छ माक्र्सवादी मात्र सत्य कुरा बोल्नसक्छन । बस्तुगत आधारमा अध्ययन, विश्लेषण र निश्कर्षमा पुग्ने हुनाले सहि बाटो पहिल्याउछन । निर्णयहरू व्यवहारका लागि हुनाले सँधै स्वभावतस् आन्दोलित हुन्छन । त्यसैले माक्र्वादीले भन्ने गरेको कम्युनिस्ट आन्दोलन हो । कम्युनिस्ट ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै अघि बढ्छन ।
हाम्रा अघि र पछि यस्ता कम्युनिस्टहरू छन भने अर्काथरि रुढिवादी परम्पराको घेरा बाहिर पनि संसार छ भन्ने नबुझेका मानिसहरू पनि छन ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

आफ्नो घेरा तोडेर माथि छितिजमा पुगेर डाँडापारिको दृष्य पनि हेरेका मानिस कुवाका भ्यागुता सरी आफ्नो जीवन बनाएका मानिस भन्दा पक्कै पनि फरक मानिस हुन ।
कुवाको भ्यागुताले झैं कि त आकाश कि त पाताल मात्र छ भन्ने भान परेका मानिसलाई अक्टोबर क्रान्तिले छितिजको ढोका खोलिदिएपछि नयाँ संसार र नयाँ युग देख्ने अवशर मिलेको छ । त्यसयता संसारका धेरै मानिसले क्षितिजपारिको संसारमा पुग्ने अवशर पाएका छन् र नयाँ युगका मानिस पनि हुन पाएका छन् ।

केही मानिस जनावर भन्दा दिमागि मामिलामा धेरै कमजोर छन । उनीहरू सुख पाउने भ्रमले दिमागमा परमेश्वर राख्छन् । त्यही परमेश्वरले आफ्नो अस्तित्त्व पुष्टि गर्न खडा गरेको स्वर्गको आश र नरकको त्रासमा बाँच्न वाध्य हुन्छन् । जनावर त्यस्तो आशा पनि राख्दैनन् र त्यतिसारो त्रसित पनि हुँदैनन् । केही मानिस चाहिँ यही आश र त्रासले रुढिवादी परम्पराको नाममा हास्यास्पद र पागलपनको व्यवहार देखाउछन् । ती मानिस जवान र बुढोपाको लक्षण नै नदेखाई मरेका हुन्छन् । यस्ता दिमागमा ओ माई गड भन्ने ट्युमर पलाएका रोगीहरूले उपचार गर्न पनि मान्दैनन् ।
हातहातका डिभाइसहरूबाट विभिन्न एप्समार्फत जे मनमा लाग्छ त्यही प्रशारण गर्ने सामाजिक सञ्जाललाई कोही आर्थिक उपार्जनमा छन् त कोही अध्ययनमा र कोही चाहिँ आफ्नो फेस केयर गरिरहेका हुन्छन् । कोही भने यसलाई दुरुपयोग गर्दै अन्य क्षेत्रमा हस्तक्षेप गर्न पुग्छन् । सामाजिक सञ्जाल नियन्त्रण गर्नसक्ने र उपयोग गर्नसक्ने वर्गले यही माध्यमबाट र नियोजित प्रचारबाट रातारात कसैलाई हिरो बनाईन्छ । त्यसपछि वर्गस्वार्थका लागि प्रयोगमा ल्याइन्छ । यसैलाई लोकपृयतावाद भनिनेगरेको छ । यो अनेक रुपमा देख्नुभएको छ नि हैन र ?
पहिला मिडियालाई त्यसरी नै प्रयोग गरिन्थ्यो । अहिले मिडिया भन्दा सामाजिक सञ्जाल प्रभावकारि बनेको स्थिति छ र हल्काफुल्का मान्छेहरूलाई बुख्याँचा झैं प्रयोगमा ल्याइने गरिएको छ । यसले समाजमा भ्रम मात्र सृजना गरेको छ ।

Related

Previous Post

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

Next Post

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी छाडे

राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी छाडे

सोमवार, फाल्गुन १४, २०८०
टी-२० विश्वकप छनोट खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित

टी-२० विश्वकप छनोट खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित

सोमवार, कार्तिक १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In