Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, June 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अन्यायपूर्ण सरूवाकाे विराेधमा सिन्धुलीका शिक्षकले थाले अनसन

Sambridinews by Sambridinews
बुधबार, साउन २२, २०८२
in TOP STORIES
0
अन्यायपूर्ण सरूवाकाे विराेधमा सिन्धुलीका शिक्षकले थाले अनसन
607
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । सिन्धुलीमाढीस्थित गौमती माध्यामिक विद्यालयका दुईजना शिक्षकले रिले अनसन सुरु गरेका छन् ।

सहायक प्रधानाध्यापक शंकर प्रसाद ढकाल र शिक्षक विष्णुप्रसाद फुयालले आफुहरुलाई नगरपालिकाले प्रतिशोध साधेर सरुवा गरेको भन्दै रिले अनसनमा बसेका हुन ।

You might also like

बाघ भैरव टिम च्याम्पियन

विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

शिक्षक ढकाल र फुयालले विद्यालय व्यवस्थापन समितिले विद्यालयमा गरेका राजनीतिक हस्तक्षेप र बेथितीका सवालमा आवाज उठाउँदै आएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले विद्यालयमा नियुक्ति तथा छात्रावृत्ति वितरणमा हस्तक्षेप गरी एकपक्षीय रुपमा दिएको भन्दै विरोध भएको थियो ।

विद्यालयको विकास र शैक्षिक गुणस्तरका लागि निरन्तर क्रियाशिल रहिरहेको अवस्थामा कुनै पूर्व सूचना विना प्रतिशोधपूर्ण सरुवा गरिएको निर्णयको विरोधमा विद्यालयको प्राङ्गणमा नै रिले अनसन बसेको शिक्षक विष्ण फुयाले बताए । नगर शिक्षा समितिको पदेन सदस्य नेपाल शिक्षक महासंघका नगर अध्यक्ष रहने भए पनि बैठकमा कुनै खबर नगरी शिक्षक सरुवाको निर्णय गरिएको उनको भनाई छ ।

शिक्षक ढकाल विगत ३५ वर्ष देखि गौमती माविमा निमावि शिक्षकको दरबन्दीमा रहि कक्षा १२ सम्म गणित विषय अध्यापन गराउनुहुन्छ । ढकालले सिभिल इन्जिनियरिङ संयोजक, कक्षा ११ र १२ को संयोजकको जिम्मेवारी र सहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको छ ।

विगत लामो समय देखि विद्यालय व्यवस्थापन समितिमा राजनीतिक हस्तक्षेपमा गैर अभिभावक हुने र विद्यालय प्रशासनसँगको मिलेमतमा विद्यालयको हीत विपरित कार्यहरु भएको निर्णय विरुद्ध आवाज उठाउँदै आएका थिए ।

ढकालको नेतृत्वमा वृहत्तर शैक्षिक विकासका लागि एक करोड रुपैयाँको शैक्षिक विकास कोष स्थापनाको लागि सहयोग संकलन अभियान सञ्चालन भैरहेको छ । हाल उक्त कोषमा ९ लाख रकम संकलन भईसकेको छ ।

त्यस्तै शिक्षक फुयाल विगत ११ वर्ष देखि निमावि दरबन्दीमा रहि कक्षा १२ सम्म शिक्षण गर्दै आईरहनु भएको छ । फरक राजनीतिक आस्थालाई समर्थन गर्ने भएका कारण नै विद्यालय व्यवस्थापन समितिबाट पटक पटक असहिष्णु व्यवहार हुँदै आएको जनाइएको छ ।

अनसनका मागहरु यस्ता रहेका छन्

२०८२ साउन १६ गते कमलामाई नगरपालिका शिक्षा समितिको बैठकबाट माविका शिक्षकलाइ प्रतिशोध साध्न गरिएको सरुवा वदर गर्नुपर्ने ।

विद्यालयमा चलिरहेको बेथिति अन्त्य गर्नुपर्ने ।

विद्यालय व्यवस्थापन समितिबाट विद्यालयका शिक्षक कर्मचारीलाई डर त्रास धम्कि दिने काम बन्द गरी शैक्षिक वातारवण कायम गर्नुपर्ने ।

Related

Previous Post

14-19 seater versatile commercial EVs by Jagdamba in NAIMA Nepal mobility expo 2025

Next Post

याडिया भेलाक्स सिरिज अब नेपालमा — NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अधिकारिक रुपमा सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव
TOP STORIES

विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 
TOP STORIES

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा
FEATURED

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
Next Post
याडिया भेलाक्स सिरिज अब नेपालमा — NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अधिकारिक रुपमा सार्वजनिक

याडिया भेलाक्स सिरिज अब नेपालमा — NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अधिकारिक रुपमा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

सोमवार, कार्तिक ४, २०८२
मंसिर ४ काे निर्वाचनका लागि ४ र ५ गते सार्वजनिक बिदा

कर्मचारीलाई थकाइ लाग्दा नगरपालिकामा सार्वजनिक बिदा

बिहिबार, अशोज ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

शनिबार, जेष्ठ २३, २०८३
विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव
TOP STORIES

विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव

शनिबार, जेष्ठ २३, २०८३
एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 
TOP STORIES

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

शनिबार, जेष्ठ २३, २०८३
एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

शनिबार, जेष्ठ २३, २०८३
बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा
FEATURED

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

शनिबार, जेष्ठ २३, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

शनिबार, जेष्ठ २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In