Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान अहिलेको आवस्यकता : तराई –मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष बृषेशचन्द्र लाल 

Sambridinews by Sambridinews
सोमवार, साउन १९, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान अहिलेको आवस्यकता : तराई –मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष बृषेशचन्द्र लाल 
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट जनजागरण अभियान सुरु गरेको छ । वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रुपमा आम जनतालाई जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरेको मोर्चाले जनाएको छ ।
आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले राज्यले मधेशी, जनजाती लगाएत अन्य पछि परेका समुदायलाई उपेक्षा गरेको जनाएका थिए । उक्त कार्यक्रममा बोल्दै तराई –मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य  बृषेशचन्द्र लालले “हामी एकजुट भएर यस जनजागरण अभियानमा उपस्थित भएका छौं। हामी सबैलाई थाहा छ जब सम्म समान राजनीतिक अधिकारको निमित्त, समावेशीताको निमित्त, समानुपातिक प्रतिनिधित्वको निमित्त सम्मानपूर्वक जीबन प्राप्तीको निमित्त जवसम्म थारुहटको मधेशको, आदिवासी जनजातिको, दलितहरुको एउटा सशक्त राजनीतिक शक्तिको निमार्ण हुदैन तवसम्म यो सम्भव छैन । हामी सबैलाई थाहा छ, शुरु देखि नै हामी यसको प्रयासमा लागिरहेकाछौं । तर यसमा केही करजोरीहरु भएका कारणले पछि परेको हो भन्नु भयो ।
वहाँले जे जस्तो परिस्थितिमा पनि संविधान आयो । नेपालमा संविधान आएको पनि १० बर्ष भैसक्यो, हामी संघियताका निमित्त संघर्ष ग¥यौं, समावेशिताका निमित्त संघर्ष ग¥यौं, राजनीतिक स्थायित्वका निमित्त संघर्ष ग¥यौ, सुशासनका निमित्त संघर्ष ग¥यौ तर यो दश बर्षमा हाम्रो अनुभव निराशाजनक र¥यो । देशमा विधिको शासन छरपष्ट छ, हरेका दिन भ्रष्टाचारले गाँजेको अवस्था छ, यो देशमा शासन व्यवस्थाको स्थिति संघिय लोकतान्त्रिक भावना अनुरुप छैन । त्यसका बारेमा गम्भिरताका सबैले गम्भिरताका साथ सोच्न जरुरी छ । पहिले नेताहरु र हामी संघियता आवस्यकता हो भन्थ्यौ अहिले बाध्यता जस्तो भएको छ भन्नु भयो ।
कार्यक्रममा बोल्दै तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष  बृषेशचन्द्र लालले वहुदलीय लोकतन्त्रलाई अहिलेको सरकारले दुई दलिय शासनमा परिणत गर्न कोसिश गरेको छन् । भन्नु भयो संघिय लोकतान्त्रिक, समावेशिताको लागि सुनिश्चित गर्न र बिधिको शासन गर्नकालागि यो लोकतान्त्रिक मोर्चाको गठन भएको हो । थारुहट, तराई मधेशका जनताको अधिकारको निम्ति हामीहरुले माग गर्दा हामी र हाम्रो नेता कार्यकर्ताहरुलाई राज्यले द्रोहीको संज्ञा दिएर जेल हाल्ने काम गरेको र विभिन्न झुठा मुद्धाहरु लगाउने काम गरेको छ । अदालतले पनि थारुहटमा भएको आन्दोलनको रिपोर्टलाई हेर्नु पर्छ र निर्दोश वन्दीहरुलाई रिहा गर्नु पर्छ ।“ठूला दलहरुले विधिको शासन अनुसार सरकार चलाउन नसकेको,अहिलेको गठबन्धन सरकारलाई प्राकृतिक र स्वभाविक भन्न सकिदैन । किन की दुई मुख्य प्रतिस्पर्धी लोकतन्त्रमा एक ठाऊँमा आएका छन् त्यसमा पनि वैचारीक र सैद्धान्तिक हिसावले प्रतिस्पर्धी नै हुन् । यो हुनुको पछाडी यीनीहरु भ्रष्टाचारलाई बढाउन ढाकछोप गर्न, भागवण्डा गर्न र आफ्नो स्वार्थ पूरा गर्नका लागि आएको भन्नु भयो । पञ्चायत कालमा पनि यस्तै अवस्था थियो ।”डोम, मुसहर, तेली, आदीवासी लगायतका वास्तविक सुकुम्बासीहरु ८० हजारको संख्यामा रहेका छन् । उनीहरुलाई भूमि वितरण गरेको छैन । ठुला पार्टीका दलहरुले मधेशमा आफ्ना आफ्ना भोट बैंक बढाउने काम मात्र गरेर अरुलाई यो सरकारले जग्गा दिएको बताउनु भयो ।
अहिले मधेश प्रदेशमा खाने पानी लगायत खेती योग्य जमिनमा सिचाईको अभावले हा–हाकारको अवस्था रहेको, मधेश प्रदेश नेपालकै बढी अन्न उत्पादनको क्षेत्र मानिन्छ, यहाँ कुल उत्पादनको ६८ प्रतिशत हुन्थ्या,े हाल सिचाईको व्यवस्था नभएका कारण ४० प्रतिशतमा झरेको छ । यसका पछाडी चुरे, भावर र भित्र मधेश भैरहेको अप्राकृतिक दोहन, चुरे फडानी र शहरी करणका नाऊँमा भैरहेको ठूला– ठूला पक्की भवन र सरकारी भवन निमार्णका कारणले गर्दा यो संकटको अवस्था आएको र यस प्रकृतिका कार्यहरुलाई तत्काल बन्द गर्न सके मात्र मधेश प्रदेशलाई बचाउन सकिन्छ । यसमा सरकारको ध्यान जान जरुरी छ ।
कार्यक्रममा बोल्दै तराई मधेश पार्टीका अध्यक्ष  बृषेशचन्द्र लालले समानुपातिक र समावेशिताको राजनीति गर्न सके मात्र हाम्रो एकता सफल हुनुका साथै मधेशका जनताको हित हुनेछ भन्नु भयो ।

Related

Previous Post

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँले दाबी

Next Post

एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

शुक्रबार, पुस २०, २०८०
सिन्धुलीको फिक्कल गाँउमापलिमा बस दुर्घटना : ११ महिने बालक सामान्य घाइते

डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु

बुधबार, अशोज ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In