Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

यता धान दिवसको रौनक : उता कृषकलाई चटारो

Sambridinews by Sambridinews
आइतवार, असार १५, २०८२
in TOP STORIES, विचार
0
यता धान दिवसको रौनक : उता कृषकलाई चटारो
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

असार १५ गतेलाई नेपालमा धान दिवसका रूपमा मनाइन्छ । यो दिन विशेषगरी धान रोपाइँको सुरुवातको प्रतीक र कृषकहरूलाई वर्षभरीको मेहनतको लागि उत्प्रेरित गर्ने अभिप्रायका साथ मनाउदै आएको छ ।

विसं २०६१ सालमा नेपाल सहित विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । सोही आधारमा सरकारले २०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने निर्णय गर्यो । त्यही आधारमा २०६२ सालदेखि नेपालमा सरकारी तबरमा असार १५ गते राष्ट्रिय धान दिवस मनाउदै आएको छ । कृषि मन्त्रालयले यो दिनमा सरकारी खर्चमा धान महोत्सव गर्नुका साथै धान बालीको महत्वका बारेमा विभिन्न विचार गोष्टी गर्ने गर्दै आएको छ ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

नेपालमा धान रोपाइ परापूर्वकालदेखि नै चलिआएको मानव सभ्यतासँग जोडिएको परम्परागत खेतीका रुपमा लिने गरिन्छ । जसलाई कृषकहरुले घरमा रहेको छिटोमिठो खाजा दही चिउरा खाएर धान रोपाइमा जाने गर्दथे । जसलाई कालान्तरमा सरकारले औपचारिकता दिएर असार १५ गतेका दिन दहीचिउराका साथ राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको छ।

असार लागेसँगै कृषकहरु धान रोपाइमा व्यस्था छन् । यता धान दिवस मनाउनेहरु दही चिउराका साथ केही मिनेटका लागि हिलोमा पसेर धान रोपाइको रमाइलोमा व्यस्त छन । उता कृषकलाई सधैको चटारो । यथार्थमा कृषकलाई धान दिवसको उत्सव भन्दा पनि रोपाइ खेताला सिँचाइ मलखाद लगायत समस्याले सताउदै आएको छ ।
नेपालीको मुख्य खाना भात भएका कारण धान उत्पादन र खाद्य सुरक्षाका लागि सरकारी तबरबाट योजना बनाइ अघि बढ्नुपर्छ । बढ्दो सहरीकरणले घट्दो कृषियोग्य जमिन र कृषि पेशामा युवापुस्तको आकर्षण घट्नु र बाँजो हुदैगएको कृषियोग्य जमिन पुनःप्रयोग गर्ने विषयमा सरकारले नीतिमार्फत योजना ल्याउन आवश्यक देखिन्छ ।

कृषकका तमाम समस्या अध्ययन गरी दिर्घकालीन समाधानका गर्न सरोकारवाला निकायको भूीमका महत्वपूण हुन्छ । कृषिमा आधुनिकीकरण र यसक्षेत्रका चौतर्फी विषयमा सरकारले अध्ययन अनुसन्धान गरी कषि क्षेत्रको दिगो विकासमा लगानी आवश्यक छ । सरकार र यससँग सम्बन्धित निकायहरुले धान दिवस केन्द्रीत महोत्सव मात्र हैन वर्षभरी नै कृषक तथा कृषिक्षेत्रको विकासमा लाग्न आवश्यक छ ।

कृषकका दुःख

धान दिवस र दही चुउराको रमाइलो एकातिर छ भने, अर्कातिर कृषकहरूले वर्षैपिछे अनेकौं समस्याको सामना झेल्नु परिरहेकै छ । समयमा मलखाद नपाउनु प्राविधिक सहायता नपाउनु, उत्पादनको उचित बजारीकरण नहुनु , राम्रो बजारभाउ नपाउनु जस्ता समस्याले कृषकहरु मारमा पर्दै आएका छन् । जसका कारण कृषकको आय तथा दैनिक जिवनस्तरमा समेत असर गनर्सका साथै युवा पुस्तालाई कृषि कर्ममा कम आकर्षण गरिरहेको छ ।
नेपालको कृषि अझै पनि मनसुनमा आधारित छ । व्यवस्थित सिँचाइ सुविधाको अभावमा कृषकहरु मनसुनमा निर्भर हुँदा त्यसको प्रत्येक्ष असर कृषि उत्पालदान हुदै आएको छ । कतिपय ठाउँमा सिँचाइका लागि नहर वा कुलोको सुविधा भए पनि नियमित मर्मतसम्भारको अभावले पानीको अभाव हुनेगर्दछ । पहाडी क्षेत्रमा कुलो पहिरोले लैजाने खुख्खायाममा पानी अभाव हुने जस्तो समस्या झेल्नुपर्ने बाध्यदा छ ।

हरेक वर्ष धान रोप्ने सिजनमा मलको अभाव एउटा ठूलो समस्याका रूपमा देखा पर्छ । यसवर्षपनि मल अभावका भएका समाचार सञ्चारमाध्यममा आएका छन् । समयमा मल नपाउँदा वा कालोबजारीका कारण महँगोमा किन्नुपर्दा कृषकहरू मारमा पर्छन्। गुणस्तरीय बीउको उपलब्धता पनि अर्को चुनौती हो। नक्कली वा कमसल बीउका कारण उत्पादन घट्ने जोखिम रहन्छ।

उत्पादित धानले उचित बजार मूल्य नपाउनु कृषकहरूको अर्को ठूलो पीडा हो। बिचौलियाको बिगबिगीका कारण कृषकले उत्पादनको उचित मूल्य पाउँदैनन् भने उपभोक्ताले महँगोमा किन्नुपर्छ। सरकारी खरिद प्रक्रिया झन्झटिलो हुनु र भण्डारणको उचित व्यवस्था नहुनुले पनि कृषकहरूलाई सस्तोमा धान बेच्न बाध्य बनाउँछ। जलवायु परिवर्तनको असरले कृषिमा नकारात्मक प्रभाव पारेको छ। कहिले अतिवृष्टि, कहिले अनावृष्टि त कहिले असिना पानीले पाकेको बालीनाली नष्ट गरिदिन्छ। यसले गर्दा कृषकहरूले ठूलो नोक्सानी व्यहोर्नुपर्छ।

नेपालका अधिकांश कृषकहरू अझै पनि परम्परागत विधिबाट खेती गर्छन्। आधुनिक कृषि प्रविधि, यन्त्र र ज्ञानको अभावले उत्पादन लागत बढी हुन्छ र उत्पादकत्व कम हुन्छ । कृषि कार्यका लागि लिएको ऋण र प्राकृतिक प्रकोपका कारण हुने नोक्सानीले धेरै कृषकहरू गरिबीको चपेटामा पर्छन्। जीविकोपार्जनका लागि विदेशिनुपर्ने बाध्यता बढ्दै गएको छ।
धान दिवसले कृषकको मिहिनेत र योगदानलाई सम्मान गर्न जिम्मेवार निकायलाई प्रेरित गर्नुपर्दछ । यो दिवस कृषकका समस्याहरूलाई बेवास्ता गरी रमाइलो गर्ने दिन होइन।

सरकारले सिँचाइ, मल, बीउ, बजार व्यवस्थापन र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्छ । आधुनिक प्रविधिको विस्तार र कृषकलाई उचित तालिम तथा अनुदानको व्यवस्था गर्नुपर्छ । जब कृषकहरूले आफूलाई सुरक्षित र सम्मानित महसुस गर्छन्, तब मात्र धान दिवसको वास्तविक सार्थकता पुष्टि हुनेछ ।

Related

Previous Post

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

Next Post

असार १५: उत्सवको हिलोमा किसानको आँसु

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५: उत्सवको हिलोमा किसानको आँसु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पत्रकारलाई केपी ओलीको जवाफ ; ‘टोपबहादुरलाइ तपाइ खोज्नुस न ‘

पत्रकारलाई केपी ओलीको जवाफ ; ‘टोपबहादुरलाइ तपाइ खोज्नुस न ‘

शनिबार, बैशाख २३, २०८०
महाकाव्यकार  दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

सोमवार, साउन २७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In