Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनएसजेएफलाई राखेप कर्मचारी संघको स्वागत

Sambridinews by Sambridinews
बुधबार, असार ४, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
एनएसजेएफलाई राखेप कर्मचारी संघको स्वागत
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

काठमाडौँ, असार ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले बिहिबार नेपाल खेलकुद पत्रकार मञ्च     (एनएसजेएफ) को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कर्मचारी संघको कार्यालयमा भएको कार्यक्रममा राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीलाई मायाको चिनो प्रदान गर्नुभयो । यसैगरी उहाँले एनएसजेएफका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा ओढाएर बधाई तथा शुभकामना दिनुभयो ।
कर्मचारी संघकी अध्यक्ष भण्डारीले राखेप कर्मचारी र खेल पत्रकारको कार्यक्षेत्र फरक भएपनि दुवै श्रमजीवी हौँ भन्नुहुँदै दुवै पक्ष खेलकुदको विकास विस्तार र खेलाडीहरूको प्रगतिका लागि एकअर्काको परिपूरक भएर अगाडि बढ्नुपर्छ भन्नुभयो ।
यसैरी एनएसजेएफका अध्यक्ष अधिकारीले राखेपसँग अलग भएर खेल पत्रकार रहन नसक्ने भएकोले राखेपसँग स्वत सम्बन्ध बन्ने बताउनुभयो । ‘खेल पत्रकारको सबभन्दा पहिलो प्राथमिकता खेलाडी हो त्यसपछि कर्मचारी र अन्य विविध पक्षमा हाम्रा ध्यान जान्छ । त्यसैले पनि कर्मचारीको समस्यामा त्यत्ति ध्यान नपुगेको जस्तो लाग्छ’ उहाँले भन्नुभयो । अध्यक्ष अधिकारीले नेपाली खेलकुदको विकास गर्नुपर्छ भन्ने मान्यतामा दुवै संस्था समानान्तर ढङगले अगाडि बढिरहेको भनाई पनि राख्नुभयो ।
यसैगरी राखेप कर्मचारी संघका पूर्व अध्यक्ष रञ्जन थापाले खेल पत्रकारबाट राखेपका कर्मचारीहरुको पनि समाचार आउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले विश्लेषणात्मक लेख आयो भने नेपाली खेलकुदको विकासमा खेल पत्रकारबाट अझ राम्रो योगदान हुनेछ, भन्नुभयो ।
यसैगरी राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेतले कर्मचारी, खेलाडी, पत्रकार सबै खेलकुद परिवार हौँ भन्नुहुँदै सबैको एकता भएमात्र खेलकुदको विकास हुने बताउनुभयो ।

Related

Previous Post

एकल कातामा एलिनालाई स्वर्ण

Next Post

विश्व संगीत दिवसमा राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम गर्ने

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
विश्व संगीत दिवसमा राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम गर्ने

विश्व संगीत दिवसमा राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

७३ वर्षीय चार्ल्स तृतीय बेलायतको नयाँ राजा

७३ वर्षीय चार्ल्स तृतीय बेलायतको नयाँ राजा

शनिबार, भदौ २५, २०७९
आज भोटो जात्रा :राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

मङ्लबार, जेष्ठ ३०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In