Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एक हजार भन्दा बढीको उपस्थितिमा आचार्य समाजको दही चिउरा कार्यक्रम असार १४ गते शनिबार बानेश्वरमा आयोजना गर्ने

Sambridinews by Sambridinews
आइतवार, असार १, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
एक हजार भन्दा बढीको उपस्थितिमा आचार्य समाजको दही चिउरा कार्यक्रम असार १४ गते शनिबार बानेश्वरमा आयोजना गर्ने
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१ असार, काठमाडौँ । आचार्य बन्धु समाज नेपाल केन्द्रीय कार्यसमितिको बैठकले आउँदो असार १४ गते शनिवार दही चिउरा कार्यक्रम गर्ने भएको छ । दही चिउरा कार्यक्रम कृष्णभोग पार्टीप्यालेश बानेश्वरमा हुने समाजका महासचिव एवम् वरिष्ठ अधिवक्ता शुभनराज आचार्यले जानकारी दिए समाजका सचिव इन्द्र प्रसाद आचार्यले दही चिउरा कार्यक्रममा काठमाडौँमा रहनुभएका समग्र कौण्डिन्य गोत्रीय आचार्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको र निमन्त्रण नआएमा यसै सूचनालाई मध्यनजर गर्दै उपथिति हुनका लागि अनुरोध गरेका छन् । समाजले नयाँ वर्षको उपलक्षमा केही अगाडी मात्र प्रकाशित क्यालेन्डर विमोचन गरेको अवस्थामा पुनः भव्य रूपमा दही चिउरा कार्यक्रम गर्न लागेको हो । समाजले नयाँ वर्ष, दही चिउरा, दशैंतिहार, तीज, टङ्क प्रसाद आचार्यको जन्म जयन्ती मनाउने, इतिहाशशिरोमणि बाबुराम आचार्यको जन्म जयन्ती मनाउने कार्यक्रम, आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाउने कार्य, स्वर सम्राट भक्तराज आचार्यको जन्म जयन्ती मनाउने कार्य तथा सहभागिता जनाउने कार्य, वार्षिक क्यालेन्डर प्रकाशन गर्ने कार्य लगायतका महत्त्वपूर्ण वार्षिक कार्यक्रमहरू गर्दै आएको छ । यस पटक भने समाजले आफ्नो केन्द्रीय कार्यालय निर्माणका लागि केही दिनमै नतिजा आउने गरी कार्य भइरहेको समाजका केन्द्रीय अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक बाबुराम आचार्यले बताएका छन् । आचार्य बन्धु समाज(कौण्डिन्य)ले असार १४ गते देशव्यापी बन्धु मिलन कार्यक्रम एवं असार पन्ध्र (दही च्यूरा) उत्सव मनाउने निर्णय गरेको छ । स्वदेशभर तथा विदेशबाट समेत नेपाल आउनै लाग्नुभएका बन्धुहरूलाई असार १४ गते दिउँसो २ (दुई) बजेको समयमा काठमाडौँको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा उपस्थितिका लागि केन्द्रीय समिति आह्वान गरेको छ । उक्त दिन देश र समाजलाई उच्चतम योगदान दिने बन्धुहरूलाई सम्मान र अध्ययनमा अत्यन्तै मेधावी भाइ–बहिनीहरूलाई पुरस्कृत गरिने कार्यक्रमसमेत राखिएको समाजले जनाएको छ । बैठकले आचार्य बन्धु समाज नेपालले आफ्नै भवन (आचार्य सदन) निर्माण गर्ने, बृहत् कुल थान बनाउने, नाग–सिकारी थान लगायतका हाम्रो पुर्खाले स्वीकारेका सकारात्मक रीतिरिवाजसँग मिल्ने सबै स्थान बनाउने, आचार्यहरूको पौराणिक कला–संस्कृति, रीतिरिवाज र जीवनशैली झल्किने खालको आचार्य गाउँ निर्माण गर्ने गरी जग्गा खरिद गर्न बृहत् खोजी गर्ने निर्णय भएको भन्दै बैठकले जग्गा खरिदका लागि अकल्पनीय सहयोग प्राप्त हुन थालिसकेकाले दाताहरूलाई हृदयदेखि धन्यवाद दिएको अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।

सम्पर्कका लागि बाबुराम आचार्य (अध्यक्ष ९८५१०२७२८३, शुभनराज आचार्य (महासचिव ९८५१०६८०३२, इन्द्र प्रसाद आचार्य (सचिव ९८५१०९७६९४ तोकिएको सचिव इन्द्र आचार्यले बताए । थप जानकारीका लागि समाजले आफ्ना वेवसाईटमा हेर्न भनेको छ । वेवसाईट www.acharyasamaj.org/www.acharyasamaj.org.np रहेका छन् ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

Related

Previous Post

सूर्यविनायक, २ नम्बर वडाले फुटसल प्रतियोगित गर्दै

Next Post

प्राज्नालाई आरम्भको सम्मान

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
प्राज्नालाई आरम्भको सम्मान

प्राज्नालाई आरम्भको सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाँचखाल–सुनकोशी खानेपानी आयोजनाले ४ महिनाभित्र खानेपानी उपलब्ध गराउने

पाँचखाल–सुनकोशी खानेपानी आयोजनाले ४ महिनाभित्र खानेपानी उपलब्ध गराउने

आइतवार, फाल्गुन ६, २०८०
नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

सोमवार, बैशाख १४, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In