Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निकालोस चाउचेस्कुबाट किन शिक्षा लिदैनन् नेपालका कम्युनिष्टहरु ?

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ २८, २०८२
in TOP STORIES, राजनीति
0
निकालोस चाउचेस्कुबाट किन शिक्षा लिदैनन् नेपालका कम्युनिष्टहरु ?
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भोजराज घिमिरे

काठमाडौं । रोमानियाली कम्युनिस्ट नेता निकालोस चाउचेस्कुबाट यी हाम्रो देशका कम्युनिस्ट नेताहरु किन शिक्षा लिएर समाजलाई रुपान्तरण गर्न चाहदैनन् रु सन १९८० को दशकमा चाउचेस्कुले रोमानियाको सम्पुर्ण वैदेशिक ऋण चुक्ता गर्ने महत्त्वकांक्षा योजना बनाए । यसका लागि देशको कृषि र अौधोगिक उत्पादनको ठुलो हिस्सा निर्यात गर्न आदेश दिए । यसले गर्दा देशमा खाध्यन्न, इन्धन, बिजुली, पानी र अन्य आधारभूत आवश्यकताको चरम अभाव भयो । यसले आमजनताको जीवन अत्यन्त कष्टकर बनायो र व्यापक असन्तुष्टि बढायो । यस्तो प्रबृत्ति रोक्न या नियन्त्रण गर्न भन्दै गुप्तचर प्रहरीले निगरानी बढाउन थाल्यो, यसबाट मानवअधिकार हनन हुनपुगेको थियोे । जनताको बोल्ने लेख्ने वाक स्वतन्त्रता र संचारगृहमाथि कडा निगरानी र नियन्त्रण गर्नुका साथै कुनै पनि आन्तरिक असन्तुष्टि र बिरोध बढ्दै गएको प्रति राज्यले अस्वीकार गर्दे लुकाउने कार्य गर्दे आयो । यसले रोमानियालाई प्रहरी सेनाको दमन र अत्याचारी राज्यमा परिणत गरेको थियो ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

चाउचेस्कुले आफ्नो र आफ्नी पत्नी एलेना चाउचेस्कुको ब्याक्तीपुजालाई बढ्वा दिए । उनीहरुले आफुलाई देशको मुक्तिदाताको रुपमा प्रस्तुत गरे यसमा अत्याधिक खर्च गरे येस्तो शैलीले तल्लो तहका जनतामा बिस्तारै जनआक्रोश चुलिदै गएको थियोे । चाउचेस्कु र उनकी श्रीमती बस्नको लागि भब्य बिशाल र महगो जनदरबार खर्च गरे , जुन विश्वकै सबैभन्दा ठुला भवनहरु मध्येको एक थियोे । यो खर्च जनताको दुर्दशाकोबीचमा गरिएको थियोे । जसले जनतामा आक्रोश जन्मायो । सन १९८९ डिसेम्बर महिनामा टिमिसोआरा सहरमा सरकार बिरोधी पर्दशनहरु भए । चाउचेस्कुले सुरक्षा बललाई पर्दनकारीमाथि गोली चलाउन आदेश दिए । जसमा धेरै नागरिकहरुको मृत्यु पनि भयो । यश घटनाले देशव्यापी दंगा र नागरिकमा अशान्ति छायो । अन्तमा रोमानियाली सेनाले पर्दशनकारीलाई साथ दियो र निकलोस चाउचेस्कु र उनकी श्रीमती एलेना चाउचेस्कु लाई फाँसी लगाएर अज्ञात ठाउँमा यिनको शब पुर्न लगाएका थिए । यिनलाई फाँसी दिँदा रोमानियामा उनका समर्थन गर्ने एकजना पनि निस्किएन ।

नेपाली कम्युनिस्ट नेताहरू मध्ये नेकपा ( एमाले ) र नेकपा ( माओवादी केन्द्र) नेपाली कम्युनिस्ट आन्दोलनका क्रममा असफल र पत्रुसरह हुनुको कारण पार्टीभित्र आन्तरिक किचलो शक्ति सङघर्ष बैचारिक मतभेदका कारण बिभाजन भइरहयो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र को बिभाजन यसको पछिल्लो उदाहरण हो। यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनायो र जनतामा विश्वास गुमायो । सैद्धान्तिक रुपमा जनताको हित र क्रान्तिलाई प्राथमिकता दिने, भने पनि व्यवहारमा नेताहरूमा सत्ता प्राप्तिको मोह बढी देखियो । सत्ताको भर्याङ्ग चढ्नकै निम्ति सिद्धान्तहिन सम्झौता गर्ने, गठबन्धन र फेरवदल गर्ने प्रबृत्तिले उनीहरुको विश्वसनीयतामाथि प्रश्न उठायो। कम्युनिस्ट सरकारमा भ्रष्टाचार र सुशासनको अभाव देखियो र आरोप लाग्नेगरेको छ ।

ठुला बिकासका आयोजनाहरुमा अनियमितताको आरोपले जनतामा वितृष्णा बढायो। लामो समयसम्म सरकारमा रहँदा पनि जनताका आधारभूत आवश्यकता ( रोजगारी ( शिक्षा, स्वास्थ्य र गरीबी ) निवारण पुरा गर्न नसक्नु कम्युनिस्ट पार्टीको अर्को असफलताको कारक बन्दै आयो । उनीहरूले ठुल ठुला नारा र आश्वासनदिए पनि ती आश्वासन ब्यवहारमा लागू हुन सकेनन् । क्रान्ति र जनयुद्धको पृष्ठभूमिबाट आएका कम्युनिस्ट माओवादी केन्द्रका नेताहरु सत्तामा पुगेपछि जनताबाट टाढिदै गएको आरोप लाग्ने गरेको छ। उनीहरूले जनतासँग सम्पर्क सम्बन्धलाई बेवास्ता गरे। नेपालको भुराजनितिक संवेदनशीलताका कारण वैदेशिक शक्तिहरुको हस्तक्षेप कम्युनिस्ट पार्टीको आन्तरिक राजनीतिमा पनि देखियो । जसले उनीहरुको निर्णय प्रकृयालाई प्रभावित गर्यो, र कमजोरी देखायो । यी कारणहरु नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले आफ्नो आचरण नसुधारे समाप्त हुन्छन् । हामीले राम राम मात्रै भन्ने हो, अब सधै काँध थाप्न सकिन्न।

Related

Previous Post

साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव

Next Post

विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा

विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सानिमा बैंकको दराजसंग विशेष छुट दिने सहकार्य

सानिमा बैंकको दराजसंग विशेष छुट दिने सहकार्य

मङ्लबार, अशोज १६, २०८०
बीमा कम्पनीले भूकम्पको बेलाभन्दा दोब्बर बीमा दाबी तिर्नुपर्ने

बीमा कम्पनीले भूकम्पको बेलाभन्दा दोब्बर बीमा दाबी तिर्नुपर्ने

बुधबार, अशोज ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In