Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन
604
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जेठ २६, नेपाल भारत तथा अन्य मित्र राष्ट्रहरु विच युगौ युगदेखि चली आएको मैत्रीपूर्ण सद्भाव सम्बन्धहरुलाई विश्वव्यापी रुपमा सुधारमुरी स्थायित्व सामाजिक कार्य गर्ने सामाजिक संस्था नेपाल–भारत मैत्री संघको दोस्रो महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रको समुद्घान प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाबाट भएको थियो । यसै अवसरमा नेपाल भारत दुवै देशका राष्ट्रिय ध्वजा सहित राष्ट्रिय गान गाइएको थियो । प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व उपराष्ट्रपति झाले कार्यक्रमको सफलतको शुभकामना दिनुका साथै नेपाल भारत विचको लामो मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्नु भएको थियो । वहाँले नेपाल र भारत बिचको आपसी सम्बन्धलाई सुमधुर बनाइराख्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमा विशिष्ठ अतिथिको रुपमा भारतिय दुतावासका प्रतिनिधि हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा पूर्व अर्थमन्त्री तथा माननिय जनार्दन शर्मा, माननिय मनिष झा , पूर्व मन्त्री गणेश शाह, पूर्व मन्त्री रामेश्वर राय यादव साथै अतिथिको रुपमा पूर्व सांसद शुशिला नेपाल, का.म.न.पा. ३१ का वडाअध्यक्ष सरोज ढकाल, कुमुद लोहनी, पूर्व सांसद (ई) कर्णेल हेम बहादुर कार्की,योगी आदिनाथ लगायत अन्य समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।मैत्री संघको दोस्रो महाधिवेशनको निर्वाचन आयुक्तको रुपमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी हुनु हुन्थ्यो ।
दोस्रो महाधिवेशनको भब्य समारोहमा ५५ जनालाई मायाँको चिनो सहित सम्मान गरिएको थियो भने ७ जना आमाहरुलाई पनि सम्मान गरिएको थियो । आजै सम्पन्न बन्दसत्रले सर्वसम्मतिका साथ आगामी कार्यकालकालागि नयाँ कार्यसमिति चयन गरेको छ ।

You might also like

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

त्रियोग स्कुल चेस सम्पन्न

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

नयाँ कार्यसमिति पदाधिकारीहरु:
कुमुद लोहनी : अध्यक्ष
जनक दिप पराजुली : सह–अध्यक्ष
यूवराज श्रेष्ठ : वरिष्ठ उपाध्यक्ष
प्रविन मैनाली : उपाध्यक्ष
सितारामा पोखरेल : उपाध्यक्ष
राधादेवी पराजुली भण्डारी : उपाध्यक्ष
सदन रेग्मी : उपाध्यक्ष
दिव्य प्रभा शाही : महिला उपाध्यक्ष
धु्रवराज पराजुली : उपाध्यक्ष
ज्योतिराज राई : उपाध्यक्ष
किरण राज रेग्मी : महासचिव
नवराज गौतम : सह कोषाधक्ष
पुस्कर सिलवाल : केन्द्रिय सदस्य
उषा आर्यल : ”
जिवन वस्नेत : ”
इन्द्र श्रेष्ठ आङ टाङ गुरुङ: ”
राजेश महर्जन : ”

Related

Previous Post

भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग

Next Post

इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन

Sambridinews

Sambridinews

Related Posts

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

by Sambridinews
बिहिबार, साउन ७, २०८३
Next Post
इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन

इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चिकित्सा शिक्षा देखि पर्यावपरण सम्मको बहस एउटै मञ्चमा

चिकित्सा शिक्षा देखि पर्यावपरण सम्मको बहस एउटै मञ्चमा

आइतवार, बैशाख ३०, २०८१
चर्चित अनुहार : को कहाबाट चुनाव लड्दैछन

चर्चित अनुहार : को कहाबाट चुनाव लड्दैछन

आइतवार, अशोज २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

बिहिबार, साउन ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In