Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 10, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वीरगञ्जस्थित कृषि औजार कारखानाको लगत संकलन सुरु

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक १७, २०७९
in FEATURED, अर्थ
0
वीरगञ्जस्थित कृषि औजार कारखानाको लगत संकलन सुरु
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निजी क्षेत्रलाई प्रवर्द्धन गर्न भन्दै नेपाल सरकारले २०५९ सालमा बन्द गरेको वीरगञ्जस्थित कृषि औजार कारखानाको सञ्चालन गर्ने जिम्मा पाएको राष्ट्रिय अविष्कार केन्द्रले मंगलबारदेखि कारखानामा रहेका सामग्रीको लगत संकलन सुरु गरेको छ ।

मंगलबार आएको केन्द्रको टोलीले कारखानाको सरसफाई गर्नुको साथै सामग्रीको लगत तयार गर्ने कार्य थालनी गरेको हो ।

You might also like

Paramount Motors willnow run until Kartik 28

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

केन्द्रका प्राविधिक सहितको टोली कारखाना भित्र प्रवेश गरेर औजार, उपकरणको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।
कात्तिक ६ गते बसेको कारखाना सञ्चालक समतिको निर्णय अनुसार आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसहित प्राविधिक टोली कारखानाको अवस्थाबारे बुझ्न आएका हुन् ।

कारखाना सञ्चालक समितिको पहिलो बैठकले कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, भएका पूर्वाधार, मेसिन औजार मर्मत संभार गर्ने, मेसिनको अवस्था बुझ्न टोली खटाउने र व्यवस्थापनका लागि कति रकम आवश्यक लागत स्टिमेट गरेर अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

६० वर्ष पुरानो टेक्नोलोजी भएकोले केही मेसिन औजारको अपग्रेड गर्नु आवश्यक देखिएको बताइएको छ ।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कारखानालाई आधुनिकीकरण गर्दै लैजाने बताएका छन् ।

‘पहिला पुरानो मेशिनलाई खोलेर सरसफाइ गर्नुपर्छ । इलेक्ट्रिकल, सिभिल काम मर्मत गर्नुपर्छ । भइरहेको कुरालाई मर्मत सम्भार गराउँछौं । सबै उत्पादन गर्न नसकेपनि एक वर्ष भित्र १०÷१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य राखेका छौंं । जो पहिला उत्पादन भइरहेको थियो’, उनले भने, ‘पुरानो जमानाको ६० वर्ष अगाडिको कारखाना हो । यसलाई आधुनिकीकरण गर्नु नै पर्छ । यहाँका मेसिन सबै हातले चलाउने छ । अटोमेटिक मेसिन राखेर क्षमता अभिवृद्धि गर्नुपर्छ ।’

२÷३ वर्ष भित्रमा कारखाना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको उनले बताए ।

Related

Previous Post

ट्रेनको ठक्करबाट क्रोयसियामा राेल्पाका टिकारामकाे मृत्यु

Next Post

बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

Paramount Motors willnow run until Kartik 28
TOP STORIES

Paramount Motors willnow run until Kartik 28

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट
FEATURED

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
सोमबार सिन्धुलीगढी युद्ध संग्रहालय बन्द रहने
FEATURED

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
अलैँचीको प्रतिमन मूल्य एक लाख नाघ्यो
FEATURED

अलैँचीको प्रतिमन मूल्य एक लाख नाघ्यो

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
FEATURED

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
Next Post

बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बागमती प्रदेशकाे प्रदेश सभा अधिवेशन पुस १८ गतेका लागि आह्वान

पूरक बजेट ल्याउने प्रतिपक्षकाे माग बागमती सरकारले अस्वीकार

सोमवार, फाल्गुन १४, २०८०
एनआईसी एशिया बैंकका ग्राहकहरूले हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकहरूले हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट पाउने

बुधबार, साउन २२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’
TOP STORIES

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

सोमवार, कार्तिक २५, २०८२
Paramount Motors willnow run until Kartik 28
TOP STORIES

Paramount Motors willnow run until Kartik 28

सोमवार, कार्तिक २५, २०८२
वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट
FEATURED

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

सोमवार, कार्तिक २५, २०८२
जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव
विचार

जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव

सोमवार, कार्तिक २५, २०८२
सोमबार सिन्धुलीगढी युद्ध संग्रहालय बन्द रहने
FEATURED

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

सोमवार, कार्तिक २५, २०८२
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक
TOP STORIES

एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

सोमवार, कार्तिक २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In