Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
in TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) एक प्रकारको सम्झौता हो । जसले यात्राको क्रममा हुन सक्ने अप्रत्याशित घटनाहरू वा क्षतिहरूका लागि वित्तीय सुरक्षा र सहयोग प्रदान गर्दछ । यसले नीति (पोलिसी) मा निर्भर रहेर विस्तृत दायराका मुद्दाहरूलाई समेटेको हुन्छ । नीति (पोलिसी) मा धेरै कुराहरु समावेश गरिएका हुन्छन् ।
जस्तैः
यात्रा रद्द गर्नु पर्दाको अवस्था– यात्राका क्रममा कभर गरिएका कारणहरूले गर्दा (जस्तै, बिरामी, चोटपटक, परिवारमा मृत्यु) रद्द गर्न पाइन्छ ।

आपतकालीन चिकित्सा – विशेष गरी अन्तर्राष्ट्रिय यात्रा गर्दा महत्वपूर्ण आपतकालीन चिकित्सा आवश्यक पर्न सक्छ यस्तो अवस्थामा उपचारका लागि यात्रा बीमा अति महत्वपूर्ण हुन्छ ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

आपतकालीन निकासी – गम्भीर बिरामी वा चोटपटकको अवस्थामा नजिकको अस्पताल वा घर फिर्ता आपतकालीन यातायातसँग सम्बन्धित लागत ।

हराएको वा ढिलाइ भएको सामान – एयरलाइनद्वारा हराएको, वा ढिलाइ भएको सामानको लागि क्षतिपूर्ति ।

यात्रा ढिलाइ – मौसम, मेकानिकल समस्याहरू, वा अन्य कभर गरिएका कारणहरूले गर्दा ढिलाइको कारणले हुने खर्चको लागि प्रतिपूर्ति ।

दुर्घटना, मृत्यु वा विच्छेदन – यात्रा गर्दा मृत्यु वा गम्भीर चोटपटकको घटनामा भुक्तानी गर्नु पर्ने अवस्था आएमा यात्रा बीमाले सहजता प्रदान गर्छ । यो प्रायः अन्तर्राष्ट्रिय यात्रामा सिफारिस गरिन्छ, विशेष गरी फिर्ता नहुने खर्चहरू समावेश गरिएका अवस्थाहरुमा यसको महत्व बढी हुन्छ ।

यहाँ केही प्रत्यक्ष घटनालाई समावेश गर्नु सान्दर्भिक हुन्छ । केही महिना अघि कलाकार नितेश जंग कुँवर आफ्नो सांगितिक कार्यक्रमका लागि अष्ट्रेलिया जाँदै थिए । ट्रान्जिटमा उनको पासपोर्ट हरायो ।

नेपाल फर्केर नयाँ पासपोर्ट लिनुको विकल्प थिएन । उनी नेपाल फर्किए र नयाँ पासपोर्ट लिए । तर यो बीचमा उनले पाएको दुःख कल्पना पनि गर्न सकिन्न होला । यस्तै आपत् तपाईहरुलाई पनि पर्न सक्छ ।
सोच्नुहोस् त पासपोर्ट, लगेज हरायो वा यात्रा गर्दा स्वास्थ्यमा केही समस्या आए के गर्ने ? बीमा कम्पनीले तपाईहरुको पासपोर्ट खोजिदिने काम गर्दैन र बिरामी परि हाले उसले डाक्टर पठाउँदैन । तर यस्ता घटना भइहाले बीमा कम्पनीले व्यक्तिगत सुरक्षा र आर्थिक सहयोग भने अवश्य गर्छ ।

अहिले, विदेश भ्रमणमा जाने नेपालीहरु व्यापारी, खेलाडी तथा अन्य यात्रीमाझ ट्राभल इन्स्योरेन्स लोकप्रिय हुँदै गइरहेको छ । युरोप जानेहरुका लागि त ट्राभल इन्स्योरेन्स अनिवार्य छ । तर अझै पनि धेरै मानिसहरुलाई ट्राभल इन्स्योरेन्स बारे थाहा छैन । तपाई छोटो समयको लागि यात्रा गर्दै हुनुन्छ भने पनि यात्राको अवधिभर ट्राभल इन्स्योरेन्स गर्न सक्नुहुन्छ ।

अब तपाईंको मनमा उठ्न सक्छ कुन बीमा कम्पनीमा बीमा गर्ने, नेपालमा कुन कुन कम्पनीहरुले यस्तो बीमा गछर्न । नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी कुन हो ? लगायतका यावत प्रश्नहरु अगाडि आउन सक्छन् ।
नेपालमा अहिले १४ निर्जीवन बीमा कम्पनीहरुले यात्रा बीमाको काम गरिरहेका छन् । ती मध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड देशमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये एक प्रख्यात कम्पनी हो भन्दा सायदै अत्युत्ति हुन्छ । यस कम्पनीले लामो समयदेखि आफ्ना प्रतिबद्धतामार्फत ग्राहकहरुलाई भरपर्दो सेवा प्रदान गरी नेपालको निर्जीवन बीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कम्पनीको दावी छ ।

हामीले आफ्नो यात्राको क्रममा जतिसुकै सावधानी अपनाए पनि दुर्घटना र आपतकालीन अवस्थाहरु आउन सक्छन् । त्यसैले कुनै पनि यात्राको लागि ट्राभल इन्स्योरेन्स एक महत्वपूर्ण हिस्सा बन्न आउँछ ।

Related

Previous Post

कासल एडुकेसन कन्सल्टेन्सी नयाँ व्यवस्थापनमा

Next Post

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

आइतवार, माघ १४, २०८०
सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

बुधबार, फाल्गुन १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In