Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

Sambridinews by Sambridinews
बिहिबार, चैत्र ७, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

नेपालको अग्रणी SMS तथा मोबाइल म्यासेज सेवा प्रदायक Sparrow SMS १५ औं वर्षमा प्रवेश गरेको छ। सन् २०१० मा एउटा सानो परियोजनाको सोचबाट सुरु भई आफूलाई
समयअनुसार विकसित र प्रविधिमैत्री बनाउँदै Sparrow SMSक्ले आफूलाई अब्बल र भरपर्दो SMS  सेवा प्रदायकको रुपमा स्थापना गरेको छ।​
​
आफ्नो विकसित र उच्च प्रविधिको SMS सेवाले व्यवसाय समाज तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्न सफल Sparrow SMS सुरुवात भने चुनौतीपूर्व रहेको थियो। देशमा १८ घण्टासम्म लोडसेडिङ, उच्च गुणस्तरीय पूर्वाधारको अभाव को बाबजुद त्यसै अभावलाई अवसरमा परिणत गर्न Sparrow SMS लोडसेडिङको तालिका एसएमएस मार्फत नै जानकारी पाउने
सेवा सुचारु गर्यो। यो सेवा निकै लोकप्रिय र उपयोगी साबित भयो। त्यसै समय आफ्नो एसएलसीSparrow SMSको नतिजा हेर्न देशको राजधानी काठमाडौँमा घन्टौं पत्रपत्रिका कुर्नुपर्ने तथा दूरदराजमा आफ्नो नतिजा दुई तीन दिन पछि मात्र थाहा पाउने समस्या को समयमा कmक मार्फत आफ्नो नतिजा एक एसएमएस मा नै हेर्ने सेवा सुचारु गर्‍यो यो सेवाले SEE दिने विद्यार्थी तथा अभिभावकहरूमा SparrowSMS एक विश्वसनीय नाम साबित रह्यो । यो सेवा अहिले पनि SEE दिने विद्यार्थी तथा अभिभावक माझ एकदमै लोकप्रिय छ।​
​
त्यस्तै वैदेशिक रोजगारमा जानेहरूका लागि उनीहरू ठगीमा नपरुन् भनेर आफ्नो श्रम स्वीकृति एसएमएस मार्फत जाँच्ने तथा २०७२ को भूकम्प को समयमा राहत वितरण सहजीकरणमा पनि  smsको प्रयोग त्यस्तै मानव बेचबिखन जोखिम रिपोर्टिङ सेवा दिवा खाजा रिपोर्टिङ सेवा जस्ता परियोजनाहरू सुचारु गरी समाजलाई जोड्ने र सहयोग पुर्‍याउने काममा Sparrow SMS  लागि परेको छ । यस साथै Sparrow SMSक्ले ७००० भन्दा बढी व्यवसायहरूलाई आफ्ना ग्राहकसँग प्रत्यक्ष जोड्नको लागि बल्क एसएमएस सेवा, SMS API  सेवा प्रदान गरी सस्तो र भरपर्दो माध्यमबाट व्यवसाय र ग्राहकलाई जोड्ने काम गरेको छ ।​
​
कम्पनीले आफ्नो सेवा विस्तार गर्दै नवीन प्रविधि प्रयोग गरी आज वार्षिक २५० मिलियन भन्दा बढी एसएमएस पठाउने गर्दछ। विश्वमा बढ्दो मोबाइल प्रयोग सँगै SparrowSMS आफ्नोसेवालाई पनि विस्तार गर्दै भाइबर बिजनेस मेसेजिंगwhatsappबिजनेस मेसेजिंग, आर्टिफिसिअल इन्टेलिजेन्स जडित voice broadcasting  र मिस्ड कल मार्केटिङ जस्ता आधुनिक सेवाहरु समेटेको छ यी पहल र सेवाहरू मार्फत कम्पनीले व्यवसायको वृद्धिलाई मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै सकारात्मक प्रभाव पार्न सफल भएको छ ।​
​
जसरी प्रविधि अगाडि बढिरहेको छ व्यवसायहरूले आफ्ना ग्राहकहरुसँग पनि डिजिटल प्रणाली बाट प्रभावकारी तरिकामा सञ्चार तथा संवाद गर्न आवश्यकता पनि बढेको छ यसरी
तीव्र गतिमा विकसित भइरहेको प्रविधि मा संचार केवल सन्देश पठाउने मात्र नभएर सान्दर्भिक र व्यक्तिगत अनुभव प्रधान गर्नु पनि हो भन्ने कम्पनीको बुझाइ रहेको छ।​
​
कम्पनीको १५औं वार्षिक उत्सव को उपलक्ष्यमा यस कम्पनीका सीइओ मनोज थापा भन्छन्स् “हामी SparrowSMS को १५औं वार्षिकोत्सव मनाइरहँदा म सम्पूर्ण ग्राहक, शुभचिन्तक,टेलिकम पार्टनर तथा कम्पनीमा खटिने कर्मचारी साथीहरूमा कृतज्ञता व्यक्त गर्न चाहन्छु।
वर्षले हामी १५ लागे पनि यो हाम्रो लागि सुरुवात मात्र हो। कम्पनीको प्राथमिकता ग्राहक केन्द्रित रहेर नविनतम प्रविधि हरूलाई प्रयोग गरी सेवा विस्तार गर्दै लैजान रहेकोले अझै गर्नु
पर्ने काम धेरै रहेको र भबिस्य मा पनि साथ र सहयोग रहने अपेक्षा कम्पनीले लिएको छ ।

Related

Previous Post

जेडटिइ पुःन नेपाली बजारमा प्रवेश गर्दै

Next Post

बबरमहलमा भएकाे मोटरसाइकल दुर्घटना एकजनाकाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post

बबरमहलमा भएकाे मोटरसाइकल दुर्घटना एकजनाकाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

यस्तो रहने छ आज रातीको मौसम

चट्याङ लागेर सिन्धुलीमा एकजनाकाे मृत्यु

शनिबार, भदौ १५, २०८१
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड

शुक्रबार, फाल्गुन १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In