Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलताको घोषणा

Sambridinews by Sambridinews
सोमवार, चैत्र ३, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलताको घोषणा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

वर्ल्ड रिसाइक्लिङ डेको अवसरमा खालिसिसि र कोका-कोला बेभरेजेज नेपालले WOW (Well-being Out of Waste) परियोजनाको एक वर्ष पूरा भएको घोषणा गरेका छन् । यो परियोजनाले नेपालमा दिगो विकास, महिला सशक्तीकरण र फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान पुऱ्याउँदै आएको छ ।
फेब्रुअरी २०२४ मा सुरु भएको उक्त परियोजनाले १,४४,००० के.जी. PET बोतलहरूलाई ल्यान्डफिलमा जानबाट जोगाएर तिनलाई पुनः उपयोगी स्रोतका रुपमा परिणत गरेको छ । यस परियोजना अन्तर्गत बुढानीलकण्ठमा मटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) स्थापना गरिएको छ जहाँ ट्रान्सफर स्टेसन, फोहोर संकलन केन्द्रहरू, फुटसल ग्राउन्ड, रेस्टुरेन्ट लगायत विभिन्न स्रोतहरूबाट ल्याइएका PET बोतलहरू संकलन गर्ने र छान्ने काम गरिन्छ । एमआरएफमा रहेको बेलिङ मेसिनको क्षमता प्रति दिन १ टन रहेको छ जसले PET बोतलहरुलाई बन्डल बनाउँछ र उक्त बोतलहरु नवपरासी स्थित PET रिसाइकलरमा पठाउने काम गरिन्छ । त्यहाँ बोतलहरुलाई फ्लेक्समा परिणत गरिन्छ जसलाई पुनःप्रक्रिया गरी पोलिएस्टर स्टेपल फाइबर जस्ता सामग्रीमा रूपान्तरण गरिन्छ ।
“WOW परियोजना केवल फोहोर व्यवस्थापनको विषय होइन, यो सामाजिक समानता र दिगोपनको यात्राको सहयात्री समेत हो,” खालिसिसिका सीईओ अमुन थापाले परियोजनाबारे बोल्दै भने । “महिला तथा फोहोर व्यवस्थापनमा संलग्न मजदुरहरूलाई सशक्त बनाउँदै हामी फोहोरलाई अवसरमा बदल्दैछौं ।”
बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले पनि आफ्नो विचार राख्दै भन्नुभयो, “हामी ‘सफा बुढानीलकण्ठ पहल’ अन्तर्गत हरियाली र सफा सहर बनाउने लक्ष्यमा छौं । WOW परियोजना हाम्रो अभियानलाई मजबुत बनाउने महत्वपूर्ण कोसेढुंगा बन्ने विश्वास हामीले गरेका छौं। यस परियोजनाले सर्कुलर इकोनोमीको अवधारणालाई अघि बढाउँदै फोहोरमुक्त बुढानीलकण्ठ निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।”
WOW परियोजना आर्थिक सशक्तीकरणमा केन्द्रित रहेको छ । ८०% महिलाहरू (३५ महिला) संलग्न रहेको यस परियोजनाले महिलाहरूलाई फोहोर व्यवस्थापन क्षेत्रमा स्थान दिने कार्य गरिरहेको छ । साथै ५० जना अनौपचारिक फोहोर संकलनकर्ताहरू (खालिसिसि फ्रेन्ड्स) लाई गल्ली म्याप्स न्याभिगेसन, डिजिटल साक्षरता, बैंकिङ र सामाजिक सञ्जालको प्रयोगबारे तालिम प्रदान गरिएको छ जसले उनीहरुको आर्थिक आत्मनिर्भरता र जीवनस्तर उकास्ने अवसर प्रदान गरिरहेको छ ।
कोका-कोला बेभरेजेज नेपालका पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारीले पनि बोल्दै भन्नुभयो, “हामीले दिगो व्यापार अभ्यासमार्फत सकरात्मक परिवर्तन ल्याउने लक्ष्य राख्छौं । WOW परियोजना फोहोर व्यवस्थापन सुधार गर्ने र समुदायलाई सशक्त बनाउने हाम्रो साझा प्रतिबद्धताको प्रमाण पनि हो ।”
यस परियोजना अन्तर्गत एमआरएफको साथमा २० वटा संकलन केन्द्रहरू, खेलकुद केन्द्र, विद्यालय, कलेज तथा सार्वजनिक कार्यालयहरू स्थापना गरिएको छ जसले जिम्मेवार फोहोर व्यवस्थापन र पुनःप्रयोग गर्ने बानी बसाल्न मद्दत गर्नेछ । नेपालका युवाहरूलाई रिसाइकल गर्ने बानी बसाल्न प्रेरित गर्दै यस अभियानले दीगो भविष्यको निर्माणतर्फ महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरुको रहेको छ ।

Related

Previous Post

बाल अनुकूल न्यायको सुनिश्चितता र बाल सुधार गृहको स्तरोन्नतिका लागि सिजपको सुझाव

Next Post

आज देशभरीका त्रिवि क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालय बन्द हुने

आज देशभरीका त्रिवि क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवाद सोमबार सुनुवाइ हुदै

सोमवार, मंसिर १९, २०७९
कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन ; एमाले पनि सरकारमा

कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन ; एमाले पनि सरकारमा

आइतवार, अशोज २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In