Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, January 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २१, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

चार किलोमिटर दौड

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी


काठमाडौं, फागुन २१ , सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार एक कार्यक्रमबीच एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।
ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको  छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ ।
एकेडेभीको प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक साम्संङजंग थापा, सोनु दास र सक्षम बास्ताकोटी रहेका छन् । एकेडेमी हालै सञ्चालनमा आएपनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि विद्यार्थीलाई क्रिकेटको प्रशिक्षण गराउदै आएको छ । विद्यालयमा हाल १ सय ५० खेलाडीले प्रशिक्षण गरिरहेको जनाइएको छ । रेडियन्ट रिडर्सले क्रिकेटबाहेक टेबलटेनिस, बास्केटबल, फुटबल, पौडी, कराते र जिन्याष्टिकको प्रशिक्षक नै राखेर विद्यार्थीलाई प्रशिक्षण र प्रतियोगितामा सहभागी गराउदै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कप्तान मल्लले एकेडेमी स्थापना गर्नु प्रशंसनीय कार्य भएको बताउदै यो कार्यले नेपाली क्रिकेटको विकासमा पनि योगदान दिने विश्वास व्यक्त गरे । उनले साधारण प्रशिक्षण मात्र पर्याप्त नहुने भएको हुँदा एकेडेमीमै प्रशिक्षण लिएको खण्डमा खेलाडीको क्षमता वृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त  गरे ।
प्याब्सनका केन्द्रीय अध्यक्ष समेत रहेका रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले राष्ट्रलाई योगदान दिने खेलाडी र जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमीको स्थापना गरिएको बताउदै नेपालमा पनि खेलकुद विश्वविद्यालय वा खेलकुद कलेज बनउनेतर्फ प्याब्सनले काम गरिरहेको बताए । प्रिन्सिपल ढुंगानाले कुनै न कुनै हिसाबले रेडियन्ट रिडर्सले शिक्षाका अलावा खेलकुदसंगै अन्य अत्तिरिक्त क्रियाकलापमा पनि जोड दिइरहेको बताए ।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा २ का अध्यक्ष राजेश महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठलगायतको उपस्थिति रहेको  थियो । कार्यक्रम समापनपछि पूर्व कप्तान मल्लले कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई ‘अटोग्राफ’ दिएका थिए ।

Related

Previous Post

प्रधानमन्त्रीलाई प्रश्न गर्दा २ जना पत्रकारको पास निलम्बन

Next Post

मुख्यमन्त्री कोहलपुर गोल्डकप

Sambridinews

Sambridinews

Related Posts

चार किलोमिटर दौड
TOP STORIES

चार किलोमिटर दौड

by Sambridinews
शनिबार, माघ ११, २०८२
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
TOP STORIES

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

by Sambridinews
शनिबार, माघ ११, २०८२
सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी
TOP STORIES

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

by Sambridinews
शनिबार, माघ ११, २०८२
गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण
TOP STORIES

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने
TOP STORIES

चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
Next Post
मुख्यमन्त्री कोहलपुर गोल्डकप

मुख्यमन्त्री कोहलपुर गोल्डकप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अनवर–उल–हक काकर पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री नियुक्त

अनवर–उल–हक काकर पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री नियुक्त

आइतवार, साउन २८, २०८०
राष्ट्रिय आविष्कार केन्द्रले थाल्यो आन्दोलन

अनसनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकार बिच बर्ता जारी

आइतवार, बैशाख १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चार किलोमिटर दौड
TOP STORIES

चार किलोमिटर दौड

शनिबार, माघ ११, २०८२
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
TOP STORIES

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

शनिबार, माघ ११, २०८२
सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी
TOP STORIES

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

शनिबार, माघ ११, २०८२
गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण
TOP STORIES

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

शुक्रबार, माघ १०, २०८२
चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने
TOP STORIES

चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

शुक्रबार, माघ १०, २०८२
नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै
TOP STORIES

नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै

शुक्रबार, माघ १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In