Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

खाना पकाउने एलपी ग्यासको मूल्य बृद्धि

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २१, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
खाना पकाउने एलपी ग्यासको मूल्य बृद्धि
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

खाना पकाउने एलपी ग्यासको भाउ महंगिएकाे छ । ग्यास प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको हाे ।

आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय गरेकाे हाे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच बैठक बसेकाे थियाे । 

You might also like

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

यसैबीच, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको वार्ताबाट ५ बुँदे सहमति भएको छ ।

उक्त सहमतिमा फागुन १८ गते, बाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशाषनिक खर्च रकममा समायोजन गरी साविककाे खर्चमा प्रति सिलिण्डर १२ रूपैयाँ ७५ पैसाले वृद्धि गरेकाे विषयमा नेपाल एल.पि. ग्यास उद्योग संघका पदाधिकारीहरूलाइ जानकारी गरिएको उल्लेख गरिएकाे छ ।

फागुन १८ गतेकाे निर्णय पश्चात् पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई हाल ग्यास उद्योगीलाइ दिइरहेकाे मुनाफा प्रति सिलिण्डर फ्ल्याट रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने विषयमा निगमले उपसमिति बनाइ अध्ययन कार्य अगाडि बढाउने पनि सहमति भएकाे छ ।

निगम र संघ दुवै पक्षकाे समन्वयमा सम्बाेधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बाेधन गर्ने तथा निगमले सम्बाेधन गर्न नसक्ने अन्य मागहरूका विषयमा आवश्यक गृहकार्य गरी सञ्चालक समिति तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गर्ने पनि सहमतिमा उल्लेख गरिएकाे छ।

यस्तै, अन्तिम बुँदामा एल.पि. ग्यास उद्योग संघले हाल जारी राखेकाे विराेधकाे सम्पूर्ण कार्यक्रमहरू तत्काल फिर्ता लिने र सबै ग्यास उद्योगीहरूले निगमबाट नियमित रूपमा पि.डि.ओ लिएर एल.पि.ग्यासकाे आपूर्ति सहज बनाउने पनि उल्लेख गरिएकाे छ ।

Related

Previous Post

क्रिप्टो कारोवारी सहित लुटपाटमा संलग्न ३ प्रहरी पक्राउ

Next Post

प्रधानमन्त्रीलाई प्रश्न गर्दा २ जना पत्रकारको पास निलम्बन

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
Next Post
प्रधानमन्त्रीलाई प्रश्न गर्दा २ जना पत्रकारको पास निलम्बन

प्रधानमन्त्रीलाई प्रश्न गर्दा २ जना पत्रकारको पास निलम्बन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार हुदै

शताब्दी पुरुष’ सत्यमाेहन जाेशीकाे निधन

आइतवार, अशोज ३०, २०७९
प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीका साथ भारत भ्रमणमा

आइतबारदेखि संसदको अवरोध हट्ने प्रधानमन्त्री प्रचण्डको दाबी

शनिबार, भदौ २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मङ्लबार, मंसिर १७, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In