Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका सम्बन्धमा नाडाको धारणा

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन १५, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका सम्बन्धमा नाडाको धारणा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

कोशी प्राइड लिगको अक्सन आज हुँदै

काठमाडौं । फागुन १५, नेपाल राष्ट्र बैंङ्कले आर्थिक बर्ष २०८१÷८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा व्यक्तिगतसवारी साधन र सवै प्रकारका विद्युतिय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायमगरिनेछ भनिएको छ । यस विषयसंग प्रत्यक्ष रुपमा सरोकार राख्ने यस नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको विशेष रुपले ध्यान आकृष्ट भएको छ ।
सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन यस एशोसिएशनले यस सन्दर्भमा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पु¥याउनका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्दै आएकोमा नेपाल राष्ट्र बैंकको यस मौद्रिक नीतिको अर्धववार्षिक समिक्षामा व्यक्तिगत सवारी साधन र सवै प्रकारका विद्युतिय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने भनिएको छ । पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको सन्दर्भमा सो व्यवस्था सराहनिय भएता पनि हामीले थप अपेक्षा राखेका थियौ । विद्युतिय सवारी साधनहरुकोसम्बन्धमा पनि सोही व्यवस्था गरिदा विद्युतिय सवारी साधनहरुको व्यवसायमा लागेका व्यवसायीहरुलाई भने ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको छ ।
सरकारले नीतिगत रुपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोही अनुरुप सरकारले विगतको समय देखि नै विद्युतिय सवारी साधनहरुलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा बर्तमान मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको यस नीतिबाट विद्युतिय सवारी साधनहरुको प्रयोगमा निश्चित रुपमा कमी आउने अवस्था आएको छ । सरकारको आफनो घोषित नीतिको पालना र विद्युतिय सवारी साधनहरुको हकमा व्यवसायीहरुको लगानीलाई शुरक्षित बनाउनका लागि यस अघि कै नीति अर्थात ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्ने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछौ ।

Related

Previous Post

“सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सरमा शाओमी

Next Post

नेक्स्ट–जेनमोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

Sambridinews

Sambridinews

Related Posts

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?
TOP STORIES

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

by Sambridinews
शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

by Sambridinews
शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

by Sambridinews
शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
नेक्स्ट–जेनमोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

नेक्स्ट–जेनमोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

केज फाइटको तयारी तिब्र, १२ लाख रुपैयाँभन्दा बढी पुरस्कार

केज फाइटको तयारी तिब्र, १२ लाख रुपैयाँभन्दा बढी पुरस्कार

शनिबार, मंसिर २१, २०८२
सदस्य–सचिव र मुख्य प्रशिक्षकबीच छलफल

सदस्य–सचिव र मुख्य प्रशिक्षकबीच छलफल

बिहिबार, अशोज १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?
TOP STORIES

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In