Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शान्ति मिसनका लागि घुष खाने नक्करी असइ पक्राउ

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन ९, २०८१
in TOP STORIES
0
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा पठाइदिने भन्दै रकम लिएर ठगेको आरोपमा सिन्धुपालञ्चोकका दिनेश सापकोटालाई पक्राउ गरेको छ । उनि यसअघि डाँकाचोरीमा समेत मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई ठगेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ का २७ वर्षीय दिनेश सापकोटा यसअघि डाँकाचोरीदेखि बैंकिङ कसुर, ठगी र आपराधिक लाभको कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी पक्राउ परेपछि प्रहरीले क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गरेको थियो ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

सो क्रममा उनीविरुद्ध यसअघि डाँकाचोरी, बैंकिङ कसुर, ठगी र आपराधिक लाभ गरी चार वटा कसुरमा मुद्दा चलेको पाइएको अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतले बताए

सापकोटा समेतका व्यक्तिले २६ साउन २०७८ मा सिन्धुपाल्चोकको नौबिसेस्थित बलेफी–जलबिरे सडकखण्डमा डाँकाचोरी गरेको भन्दै सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

उनै सापकोटा पछि बैंकिङ कसुरदेखि ठगी र आपराधिक लाभको कसुरमा समेत संलग्न भएर मुद्दासमेत चलेको व्यक्ति रहेको प्रहरीको भनाइ छ । पटक पटक फौजदारी मुद्दा चलेका उनै सापकोटाले सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुलाई आफू प्रहरीको असई भएको बताउँदै ठगी गरेको पाइएको छ । चितवन ब्यूरोमा कार्यरत प्रहरीको असई बताएर सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई शान्ति मिसनमा पठाइदिने भन्दै उनले रकम असुलेका थिए ।

राजनैतिक तथा प्रशासनिकतर्फका उच्च ओहोदाका व्यक्ति र माथिल्लो तहका सुरक्षाकर्मीसँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै सापकोटाले विश्वास दिलाउने गरेको अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत रोशन खड्का बताउँछन् ।

विश्वास दिलाउन उनले उच्च तहका व्यक्तिसँग खिचिएका तस्बिरहरु समेत देखाउने गरेको उनको भनाइ छ । त्यसपछि विश्वासमा पारेर उनले सशस्त्र प्रहरीका जवानदेखि बरिष्ठ हबल्दारसम्म ८ जनाबाट ११ लाख ३० हजार रुपैयाँ लिएर ठगेको खुलेको छ ।

Related

Previous Post

श्रमजीवी–पत्रकार संघले सञ्चारग्राम घेराउ

Next Post

नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक

नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

युवक र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि

युवक र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि

मङ्लबार, अशोज २८, २०८२
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

जनताका पक्षमा परिणाममुखी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

मङ्लबार, चैत्र २१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In