Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो ३०औ जनयुद्ध दिवस

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन ४, २०८१
in TOP STORIES
0
नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो ३०औ जनयुद्ध दिवस
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कतार । नेपाली जनप्रगतिशील मञ्च कतारले ३०औं जनयुद्ध दिवस मनाएको छ । उनिहरुले शुक्रबार कतारस्थित फुलबारी रेष्टुरेन्टमा दिवस भब्यताकासाथ मनाएको हुन ।

सयौवर्ष देखि राजाहरुले शासन गर्दै आएको जहानीय शासनको अन्त्य र देश परिवर्तनको निम्ति तत्कालीन नेकपा माओवादीले संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको परिकल्पना सहित विसं.२०५२ फाल्गुन १ गतेदेखि सरकारका विरुद्ध शस्त्र विद्रोह घोषणा गरेको थियो ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

आजको राजनीतिक परिवर्तनका लागि उक्त विद्रोहले आधारशिला खडा गरेको थियो । यहि दिनलाई सम्झेर माओवादीले फागुन १ गतेलाई उत्सवको रुपमा मनाउदै आएको छ ।

मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाको अध्यक्षत र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश (सार्क बाहेकका) प्रदेश सह–इनचार्ज डिवी क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।
क्षेत्री हजारिया अभियानता तथा अहिलेको सामाजिक सुरक्षा कोषका अभियानता पनि हुन ।

नेपाली राष्ट्रियगान बजाएर शुरु गरिएको कार्यक्रममा दिप प्रज्वलनमार्फत सहितप्रति सम्मान व्यक्त गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले कार्यक्रम उद्घाटन गरेका थिए भने कतारमा स्थापित सम्पुर्ण संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि सहित माओबादी आस्थावानहरुको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रमा मा माओवादी केन्द्र एसिया प्रदेश संयोजक ओलीले माओवादी आन्दोलन र जनयुद्ध हिजो र आज पनि सहि रहको बताए । जनयुद्धलाई प्रतिगामी तत्वहरुले गलत तरिकाले व्याख्या अपव्याख्या गरेकोप्रति दुख व्यक्त गर्दै त्यसो नगर्न पनि चेतावनी दिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि रहेका क्षेत्रीले परदेशमा रहेका सम्पुर्ण श्रमिकहरुलाई एकजुट भएर राम्राकाम गर्नेलाई साथ र सहयोग गर्न अपिल गरेका थिए । आफुले एन आर एन अभियाममा रहदा हजारे अभियान संचालन गरेको र अहिले तेहि अभियानलाई नेपाल सरकारले सामाजिक सुरक्षा कोषको रुपमा स्थापित गरेको प्रती खुशी व्यक्त गर्दै यश अभियानमा प्रवासमा रहेका सम्पुर्ण नेपाली श्रमिकहरुलाई जोडिनको लागि पनि अपिल गर्दै ८४ को चुनावमा माओवादी केन्द्र लाई बहुमतको भोटकोलागी पनी अपिल गरेका थिए ।

कार्यक्रमा मन्तव्य राख्ने क्रममा कतारमा सथापित सम्पुर्ण संघ–सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका थिए ।

मञ्चका उपाध्यक्ष सरिता भण्डारी ले उपस्थित पाहुनाहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेकी थिईन भने मञ्चका का महासचिव यिगेन्द्र तामाङले कार्यक्रमको सहजी करण गरेका थिए ।
कतारमा रहेका कलाकारहरुले विभिन्न क्रान्तिकारी गितमा आफ्नो प्रस्तुती दिएर कार्यक्रमलाई थप लोमाञ्चक बनाएका थिए ।

Related

Previous Post

फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

Next Post

काठमाडाैंमा बढ्याे वायु प्रदूषण

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
काठमाडाैंमा बढ्याे वायु प्रदूषण

काठमाडाैंमा बढ्याे वायु प्रदूषण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमाले महासचिव पोखरेल सहितको टोली चीन प्रस्थान

एमाले महासचिव पोखरेल सहितको टोली चीन प्रस्थान

आइतवार, भदौ १७, २०८०
बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु

सोमवार, बैशाख ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In