Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, June 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

Sambridinews by Sambridinews
शुक्रबार, माघ २५, २०८१
in TOP STORIES
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका कैलालीले जनाएकाे छ ।

You might also like

रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न

रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा

“दलको झण्डा बिर्सिएर चुनावमा आएको छु, अत्याधिक मत दिएर विजयी गराउनुस्”: हरि पाण्डे

प्रहरीकाअनुसार दुवै जना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मृतक मिराका सहोदर देबर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने घटनाका बेला उनकी सासु आमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related

Previous Post

चालु आर्थिकमा लक्ष्यको ९०.९९ प्रतिशतमात्र बजेट खर्च हुने अनुमान

Next Post

शुक्रबार बिहान सिन्धुलीमा भएको सवारी दुर्घटनामा चालकको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न
FEATURED

रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा
TOP STORIES

रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

“दलको झण्डा बिर्सिएर चुनावमा आएको छु, अत्याधिक मत दिएर विजयी गराउनुस्”: हरि पाण्डे

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव
TOP STORIES

विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
Next Post
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

शुक्रबार बिहान सिन्धुलीमा भएको सवारी दुर्घटनामा चालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व र लगानीको वातावरण आवश्यक : केपी शर्मा ओली

आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व र लगानीको वातावरण आवश्यक : केपी शर्मा ओली

बिहिबार, साउन ३२, २०८०
मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन समिति गठन

मिटरब्याजीलाई सात वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुन बन्दै

शुक्रबार, बैशाख २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न
FEATURED

रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न

आइतवार, जेष्ठ २४, २०८३
रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा
TOP STORIES

रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा

आइतवार, जेष्ठ २४, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

“दलको झण्डा बिर्सिएर चुनावमा आएको छु, अत्याधिक मत दिएर विजयी गराउनुस्”: हरि पाण्डे

आइतवार, जेष्ठ २४, २०८३
बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

शनिबार, जेष्ठ २३, २०८३
विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव
TOP STORIES

विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव

शनिबार, जेष्ठ २३, २०८३
एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 
TOP STORIES

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

शनिबार, जेष्ठ २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In