Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चुम्बन बारे आफुलाइ कुनै पश्चताप नभएको उदित नाराण्को भनाइ

Sambridinews by Sambridinews
सोमवार, माघ २१, २०८१
in TOP STORIES, मनोरञ्जन
0
चुम्बन बारे आफुलाइ कुनै पश्चताप नभएको उदित नाराण्को भनाइ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । गायक उदित नारायण झाले सांगीतिक कार्यक्रममा एक महिला प्रशंसकलाई ओँठमै चुम्बन गरेको भिडिओ यतिबेला भाइरल छ। 

भिडिओसँगै उदितको नियतमा शंका गर्दै व्यापक आलोचना पनि भइरहेको छ। यसैबीच गायक उदित नारायणले भने आफूलाई यो घटनाले कुनै पश्चताप वा लज्जा नभएकाे प्रतिक्रिया दिएका छन्। 

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

बरु आफ्नो त्यो किसको भिडिओका विषयमा मानिसहरूले गरिरहेका टिप्पणी देखेर अचम्म लागिरहेको टिप्पणी उदितले गरेका छन्। बलिउड हंगामालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘चुम्बन भिडिओमा मानिसहरूका प्रतिक्रिया देखेर मलाई अनौठो लागिरहेको छ। यो कुरालाई अत्यधिक बढाइचढाइ गरिएको छ। मेरो मन सफा छ।’

यस क्रममा उनले आफूले कहिल्यै आफ्नो परिवार वा देशलाई लज्जित बनाउनले काम कहिले गरेको छु र भनी प्रश्न गरेका छन्। 

‘सबै कुरा हासिल गरिसकेको म उमेरको यो चरणमा किन यस्तो काम गर्छु होला र! म र मेरा फ्यानबीच एउटा साँचो र कहिल्यै नटुट्ने बन्धन छ’, उनले अन्तर्वार्तामा  भनेका  छन्,  ‘भिडिओमा तपाईंले जे देख्नुभयो त्यो म र फ्यानबीचको प्रेम थियो। उनीहरू मलाई माया गर्छन्। म उनीहरूलाई अझ बढी माया गर्छु। मलाई कुनै पछुतो वा लज्जा छैन।’

उनले अगाडि प्रश्न गर्दै भनेका छन्, म किन लज्जित महसुस गर्ने? तपाईंले मेरो आवाजमा कुनै उदासी वा पश्चाताप पाउनुभयो त? वास्तवमा म हाँसिरहेको छु।’

जे भयो, त्यो कुनै घटिया वा गोप्य नरहेको र सबै कुरा सार्वजनिक रूपमा भएको जिकिर उनले गरेका छन्। 

उनले भनेका छन्, ‘मेरो मन सफा छ। यदि कोही मानिसहरूले मेरो साँचो प्रेमबारे नराम्रो कुरा गर्छन् भने मलाई त्यसप्रति दुःख लाग्छ।’

यस क्रममा उदितले आफू धेरैवटा फिल्मफेयर अवार्ड, राष्ट्रिय पुरस्कार, पद्मश्री, पद्मभूषण पाएको व्यक्ति भएको स्मरण गराउँदै  लता म‌ंगेस्करजस्तै भारत रत्न पाउने आंकाक्षी भएको पनि बताए। 

उनले अगाडि भनेका छन्, ‘जब मसँग माता सरस्वतीको आशीर्वाद छ भने म किन ती मानिसहरूको वास्ता गर्ने, जो अरू सफल भएको देख्न सक्दैनन्।’

Related

Previous Post

भिव रावलपक्षका नेताहरूलाइ एमालेले गर्याे कारबाही

Next Post

चिनिया नयाँ वर्षको अवसरमा काठमाडौमा भिडियो प्रदर्शनी

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
चिनिया नयाँ वर्षको अवसरमा काठमाडौमा भिडियो प्रदर्शनी

चिनिया नयाँ वर्षको अवसरमा काठमाडौमा भिडियो प्रदर्शनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

उपनिर्वाचनका लागि प्रचार प्रसार गर्न आज राति १२ बजेदेखि निषेध

बिहिबार, बैशाख ७, २०८०
एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा १५ प्रतिशत छुट सुविधा

एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा १५ प्रतिशत छुट सुविधा

बुधबार, अशोज २९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In