Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, March 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चीनमा साताव्यापी राष्ट्रिय दिवस मनाउदै

Sambridinews by Sambridinews
मङ्लबार, अशोज १५, २०८१
in TOP STORIES
0
चीनमा साताव्यापी राष्ट्रिय दिवस मनाउदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चीन । चीनले मंगलबार ७५ औँ राष्ट्रिय दिवस मनाइरहेको छ ।

जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा चिनियाँहरूले आफ्नो, घर, सडक र टोलटोलमा राष्ट्रिय झन्डा फहराउँदै राष्ट्रिय दिवसमा सामेल भएका छन् ।

You might also like

झापा ५ मा ४९ हजार भन्दा धेरै मतअन्तरले बालेन शाह बिजयी

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी

भक्तपुर २ मा रास्वपाका राजीव खत्री भारी मत अन्तरले निर्वाचित

चीन सरकारले आजदेखि लागु हुने गरी सात दिन लामो छुट्टी दिएको छ । राष्ट्रिय दिवसको अवसरमा चीन सरकारले सातदिने राष्ट्रिय दिवस मनाउने घाषणा गरेको जनाइएको छ ।

सन् १९४९ अक्टोबर १ मा जनवादी गणतान्त्रिक देश घोषणा भएको चीनले बर्सेनि अक्टोबर १ मा राष्ट्रिय दिवस मनाउँदै आएको छ ।

सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा विभिन्न राजनीतिक आरोह अवरोध पार गर्दै सन् २०४९ मा जनवादी गणतन्त्र घोषणा गरेपछि नै आजको विकसित चीन हुन पुगेको हो ।

सन् १८४० देखि १९४९ सम्म चीनले विभिन्न देशसँग युद्ध, आन्तरिक कलह, आफू र आफ्ना जनताले पाएका दुःख, अपमान र हारका इतिहास पढ्दै आएका चिनियाँहरूका लागि ७५ वर्ष सुनौलो इतिहास भएको मानिन्छ ।

त्यसैले, चिनियाँहरूले गणतन्त्र स्थापनाको ७५ औँ वर्षलाई विशेष हर्ष र खुसीका साथ मनाइरहेका छन् । आज चिनियाँ सरकारी टेलिभिजनहरूले आधुनिक प्रगतिका कथा जनतालाई देखाइरहेका छन् ।

Related

Previous Post

पूर्वबाट पानी पर्ने प्रणाली विकास हुदै

Next Post

नेप्से  ४.५७ प्रतिशत ले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लियाे

Sambridinews

Sambridinews

Related Posts

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

झापा ५ मा ४९ हजार भन्दा धेरै मतअन्तरले बालेन शाह बिजयी

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी
TOP STORIES

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

भक्तपुर २ मा रास्वपाका राजीव खत्री भारी मत अन्तरले निर्वाचित

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी
TOP STORIES

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा
TOP STORIES

सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
Next Post
सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च

नेप्से  ४.५७ प्रतिशत ले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लियाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाेड्न अदालतकाे आदेश

टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाेड्न अदालतकाे आदेश

आइतवार, पुस २२, २०८०
संक्रमणकालीन न्याय जटिल प्रक्रिया रहेको राष्ट्रसंघका महासचिव गुटेरेसको भनाई

संक्रमणकालीन न्याय जटिल प्रक्रिया रहेको राष्ट्रसंघका महासचिव गुटेरेसको भनाई

बुधबार, कार्तिक १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

झापा ५ मा ४९ हजार भन्दा धेरै मतअन्तरले बालेन शाह बिजयी

शनिबार, फाल्गुन २३, २०८२
काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी
TOP STORIES

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी

शनिबार, फाल्गुन २३, २०८२
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

भक्तपुर २ मा रास्वपाका राजीव खत्री भारी मत अन्तरले निर्वाचित

शनिबार, फाल्गुन २३, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी
TOP STORIES

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी

शनिबार, फाल्गुन २३, २०८२
सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा
TOP STORIES

सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा

शुक्रबार, फाल्गुन २२, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

शुक्रबार, फाल्गुन २२, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In