Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नाडा अटो सोलाई तताउन कसिए ५ बैंकहरु

Sambridinews by Sambridinews
बुधबार, साउन ३०, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नाडा अटो सोलाई तताउन कसिए ५ बैंकहरु
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आगामी भदौमा हुने ‘नाडा अटो शो २०२४’ मा आधा दर्जन बैंक तथा वित्तीय संस्था सहभागि हुने भएका छन् ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अनुसार नबिल बैंक, ग्लोबल आइएमई बैंकसहित ५ वटा वित्तीय संस्थाले भाग लिने भएका हुन् ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

अटो शोमा नबिल, ग्लोबल आईएमई, हिमालयन, लक्ष्मी सनराइज र महालक्ष्मी विकास बैंकले स्टल बुक गरेका छन् । यसअघि भने ७ वटा बैंक तथा वित्तीय संस्थाले भाग लिने जनाएका थिए । अटो शोमा बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न खालको गाडी खरिदको योजना ल्याउने छन् ।

विभिन्न छुटसहितको स्किममा सवारी खरिदबिक्री गरि अटो बजारलाई नै चलायमान बनाउने अपेक्षा गरिएको छ । अटो शोमा सहभागि बैंकहरुले सवारी खरिदका लागि सहज फाइनान्सिङ लगायतका सुविधा प्रदान गर्ने छन् । यद्यपि, के कस्ता स्किमहरु ल्याउँदैछन् भन्ने खुलाइएको छैन ।

अहिले विगतकाे तुलनामा बैंकहरूकाे व्याजदर घटेकाे छ । यस्ताे अवस्थामा बैंकबाट कर्जा लिएर गाडी खरिद गर्नेहरू बढ्ने अनुमान बैंकर र अटाे व्यापारीहरूले गरेका छन् ।

नाडाले यो वर्ष भदौ ११ गतेदेखि १६ गतेसम्म अटो शो आयोजना गर्दैछ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा नाडा अटो शोको आयोजना गर्दैैछ ।

अटो शोमा २३ वटा ब्राण्डका चारपाङ्ग्रे सवारीले सहभागिता जनाउँदैछन् । यस्तै, १३ वटा ब्राण्डका हल्का लाइट गाडी, १७ वटा ब्राण्डका दुईपाङ्ग्रे सवारी पनि सहभागि हुनेछन् । यसका साथै २७ वटा विभिन्न अटो कम्पोनेन्ट कम्पनीहरुको सहभागिता रहने नाडाले जनाएको छ ।

Related

Previous Post

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

Next Post

आज देशका पूर्वी मध्य र पश्चिमी भागमा क्षणिक वर्षा हुने

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना

आज देशका पूर्वी मध्य र पश्चिमी भागमा क्षणिक वर्षा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रसुवागढी नाकाबाट पर्यटक आवागमन खुला

रसुवागढी नाकाबाट पर्यटक आवागमन खुला

शनिबार, चैत्र १८, २०७९
कांग्रेस केन्द्रीय समति बैठकमा सदस्यहरुलेआफ्ना धारणा राख्नेक्रम जारी

कांग्रेस सभापति देउवाद्वारा ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित

बिहिबार, अशोज ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In