Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माैद्रिक नीतिकाे प्रभाव : आइतबार शेयरबजार ११३ अंकले वृद्धि

Sambridinews by Sambridinews
आइतवार, साउन १३, २०८१
in FEATURED, अर्थ
0
माैद्रिक नीतिकाे प्रभाव : आइतबार शेयरबजार ११३ अंकले वृद्धि
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन १३, काठमाडाैं । आइतबार शेयरबजारमा उछाल आएको छ ।

मौर्दिक नीति आएपछि पहिलो कारोबार भएको दिन बजारमापक परिसूचक नेप्से ११३.४२ अंकले बढेर २६८१.८१ को बिन्दुमा पुगेको छ । मौर्दिक नीतिले बैंकिङ क्षेत्रलाई प्रोत्साहन गरेको प्रभाव आइतबार शेयर बजारमा देखियो ।

You might also like

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

आइतबार बजेर खुलेको एक मिनेटमै पहिलो सर्किट लागेको थियो । आधा घण्टा रोकिएर फेरि सुरु भएको बजारमा दोस्रोपटक पनि सर्किट लागेको थियो । एकै दिन दुईपटक अपर सर्किट लागेको बजार उतारचढावका बीच तेस्रो अंकको वृद्धिमा रोकियो । 

आइतबार बैंक तथा वित्त, बीमा, निर्जीवन बीमा, लगानी, होटल तथा पर्यटन, निर्माणलगायतका उपसमूहमा उल्लेख्य वृद्धि भएको छ । तर, लघिु बित्त भने घटेको छ । 

बजार उल्लेख्य रूपमा बढे पनि ८७ वटा कम्पनीका लगानीकर्ताहरूले गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आइतबार घटेको छ । आइतबार ११ वटा बैंकको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । 

आइतबार विभिन्न कम्पनीका ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार २३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।  

Related

Previous Post

नेपाल निर्माण उद्योग परिषदद्धारा मौद्रिकनीतिको प्रसंशा

Next Post

हाम्रा आन्तरिक समस्याको अन्त्य गरेर सारा ध्यान मिसन ८४ मा लगाऔँ :पूर्व मन्त्री चौधरी

Sambridinews

Sambridinews

Related Posts

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प
FEATURED

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
हाम्रा आन्तरिक समस्याको अन्त्य गरेर सारा ध्यान मिसन ८४ मा लगाऔँ :पूर्व मन्त्री चौधरी

हाम्रा आन्तरिक समस्याको अन्त्य गरेर सारा ध्यान मिसन ८४ मा लगाऔँ :पूर्व मन्त्री चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ललितपुरका केही स्थानमा निधेषाज्ञा जारी

ललितपुरका केही स्थानमा निधेषाज्ञा जारी

आइतवार, चैत्र २, २०८१

शुक्रबार सिन्धुलीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

शुक्रबार, चैत्र १०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In