Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 2, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रचण्ड सरकारलाई दिएको समर्थन एमाले द्धारा फिर्ता

Sambridinews by Sambridinews
बिहिबार, असार २०, २०८१
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
प्रचण्ड सरकारलाई दिएको समर्थन एमाले द्धारा फिर्ता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी राष्ट्रिय सरकार गठन गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

You might also like

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

ओलीले सरकारलाई दिएको समर्थन बुधबारकै मितिदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेका छन् । समर्थन फिर्ता लिएको पत्रसँगै एमालेबाट मन्त्री बनेका ८ जनाले पनि बुधबार नै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् ।

२१ असारमा प्रचण्डले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग सहमति गरेपछि एमालेबाट ८ जना मन्त्री सरकारमा सहभागी भएका थिए ।

एमालेबाट उपप्रधानमन्त्री सहित भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी शाह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेती सरकारमा सहभागी भएका थिए ।

उनीहरुले बुधबार बालुवाटारमा एक–एक गर्दै प्रधानमन्त्रीलाई राजीनामा बुझाए । राजीनामा पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले बिहीबार स्वीकृत गर्ने बताएका एक मन्त्रीले जानकारी दिए ।

सोमबार राति नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठन गर्ने सहमति गरेका छन् । मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिन पनि आग्रह गरेको छ ।

Related

Previous Post

लागुपदार्थ विरुद्ध जागरणको लागि ५ कि.मी यात्रा आयोजना हुदै

Next Post

वालिङ नगरपालिकाले एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान पुरस्कृत तथा पुरस्कृत

Sambridinews

Sambridinews

Related Posts

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा
TOP STORIES

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक
FEATURED

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव :नेपाली कला, संस्कृति र विलासिताको संगम
TOP STORIES

रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव :नेपाली कला, संस्कृति र विलासिताको संगम

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड
FEATURED

प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
Next Post
वालिङ नगरपालिकाले एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान पुरस्कृत तथा पुरस्कृत

वालिङ नगरपालिकाले एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान पुरस्कृत तथा पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा

राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा

मङ्लबार, मंसिर ५, २०८०
एसपिजि अटोमोबाइल्सले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै प्रस्तुत गर्यो आइकार भि-२३ (iCAUR v23)

एसपिजि अटोमोबाइल्सले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै प्रस्तुत गर्यो आइकार भि-२३ (iCAUR v23)

सोमवार, भदौ ९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

मङ्लबार, भदौ १७, २०८२
नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा
TOP STORIES

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

मङ्लबार, भदौ १७, २०८२
अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक
FEATURED

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

मङ्लबार, भदौ १७, २०८२
रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव :नेपाली कला, संस्कृति र विलासिताको संगम
TOP STORIES

रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव :नेपाली कला, संस्कृति र विलासिताको संगम

मङ्लबार, भदौ १७, २०८२
प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड
FEATURED

प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड

मङ्लबार, भदौ १७, २०८२
लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप
खेलकुद

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

सोमवार, भदौ १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In