Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, December 2, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एसिया कप ट्रायथलनमा इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन

Sambridinews by Sambridinews
शनिबार, बैशाख १५, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
एसिया कप ट्रायथलनमा इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सातौं एसिया कप ट्रायथलन २०२४ मा पुरुषतर्फ इजिप्टका सिफे्ल्दिन इस्माइल र महिलातर्फ इजरायलकी इड्डा जानेसडोटिर च्याम्पियन भएका छन् ।

नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न उक्त प्रतियोगितामा उनीहरु च्याम्पियन भएका हुन् । पुरुषतर्फका प्रतिस्पर्धामा च्याम्पियन सिफेल्दिनले ७ सय ५० मिटर पौडी, २० किमि साइक्लिङ र ५ किलोमिटर दौड सम्पन्न गर्न ५६ मिनेट ४५ सेकेण्डको समय लिए ।

You might also like

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

पुरुषतर्फ नै अस्ट्रेलियाका व्रुकलिन हेनरी दोस्रो भएका छन् । उनले ५७ मिनेट १० सेकेण्डको समय लिए भने तेस्रो भएका जापानका मिट्सुहो मोचीजुकी ५७ मिनेट २० सेकेण्डको समय लिए । यसै गरी अस्ट्रेलियाका निक फ्रिस्बी चौथो भए । उनले आफ्नो दुरी ५७ मिनेट २५ सेकेण्डमा सक्दा पाँचौ स्थानमा जापानका युया कोवायासी बने । उनले ५७ मिनेट २५ सेकेण्डको समय लिए ।

यसै गरी सोही इभेन्टको महिलातर्फ इजरायलकी इड्डा जानेसडोटिरले १ घन्टा ६ सेकेण्डमा दुरी पार गरी च्याम्पियन बनिन् । यस्तै गाम्बियाकी इजिमा मानामी इजिमाले १ घन्टा ४२ मिनेटको समय लिंदै दोस्रो स्थान हासिल गरिन् भने १ घन्टा ४ मिनेट १८ सेकेण्डको समय लिएकी उज्बेकिस्तानकी एलिना खाकीमोभा तेस्रो, १ घन्टा ५ मिनेट ९ सेकेण्डको समयमा दौड पुरा गरेकी इन्डोनेशियाकी मार्टिना आयू प्रातिवी चौथो र १ घन्टा ५ मिनेट २९ सेकेण्डका आफ्नो प्रतिस्पर्धा पुरा गरेकी जापानकी इकुमी सेतोले पाँचौ स्थान हासिल गरिन् ।

एसियाकप ट्रायथलन अन्तर्गत पुरुषतर्फ ३८ र महिलातर्फ २४ खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालसहित २० देशका अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, गाम्विया, प्लेस्टाइन, उरुग्ये, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, वंगालादेश, उज्बेकिस्तानलगायतका देशका खेलाडीले सहभागिता जनाएका थिए ।

Related

Previous Post

एपीएफ छैटौंपटक च्याम्पियन

Next Post

इलाम क्षेत्र नम्बर २ मा ६० प्रतिशत मतदान

Sambridinews

Sambridinews

Related Posts

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
TOP STORIES

एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई
TOP STORIES

आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
Next Post
इलाम क्षेत्र नम्बर २ मा ६० प्रतिशत मतदान

इलाम क्षेत्र नम्बर २ मा ६० प्रतिशत मतदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रमुख तीन दलका शीर्ष नेताबीच बैठक

प्रमुख तीन दलका शीर्ष नेताबीच बैठक

आइतवार, बैशाख ३१, २०८०
दक्षिण कोरियामा पानी जहाज कम्पनीमा कामका लागि आवेदन खुल्याे

दक्षिण कोरियामा पानी जहाज कम्पनीमा कामका लागि आवेदन खुल्याे

आइतवार, साउन १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

सोमवार, मंसिर १६, २०८२
एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
TOP STORIES

एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

सोमवार, मंसिर १६, २०८२
आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई
TOP STORIES

आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In