Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै

Sambridinews by Sambridinews
आइतवार, बैशाख २, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सोपान मल्टिपल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न भएको छ । प्रिमियममा आइपीओ निष्कासनको विशेष प्रस्तावसहित कम्पनीले साधारण सभा बोलाएको छ ।

कम्पनीले १५औं वार्षिक साधारण सभा आगामी बैशाख २२ गते, लैनचौर ब्याङ्गवेट काठमाडौं दिनको १ बजे डाकेको छ । नियमनकारी निकायको स्वीकृतीबाट प्रिमियम मुल्यमा सर्वसाधारणमा सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

सभामा प्रबन्ध पत्रको दफा २, ८(३) को (क देखि झ सम्म) र ११(३) थप तथा नियमावलीमा नियम २, १७, २३, २७ (२), (३) र २८ संसोधन गर्ने, नियमनकारी निकायबाट प्रवन्ध पत्र तथा नियमावलीमा कुनै फेयरवदल, थपघट वा सामान्य संशोधनको लागि निर्देशन भई आएमा सोहि बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डा छन् ।

यस्तै, सभमा गत आव २०७९/८०को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने हुनेछ । यसका साथै लेखापरीक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्त (आव २०७९/८०) सम्मको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धी अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने छ । चालु आव २०८०/८१ को लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्नेछ ।

सभाले सञ्चालक समितिको निर्वाचन गर्ने र सञ्चालक समितिबाट सिफारिस स्वतन्त्र सञ्चालकलाई नियुक्त गर्नेछ ।

Related

Previous Post

कोका–कोला नेपालको “ड्रिंक एण्ड विन” योजना

Next Post

मोनालिशा खम्बू नेपालकै पहिलो महिला आईए

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
मोनालिशा खम्बू नेपालकै पहिलो महिला आईए

मोनालिशा खम्बू नेपालकै पहिलो महिला आईए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निजामती कर्मचारीकाे सिंहदरबार दक्षिण गेटमा धर्ना

निजामती कर्मचारीकाे सिंहदरबार दक्षिण गेटमा धर्ना

बिहिबार, बैशाख २१, २०८०
सरकारले गर्यो ५५३ जनालाई लालपुर्जा वितरण

सरकारले गर्यो ५५३ जनालाई लालपुर्जा वितरण

सोमवार, साउन १४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In