Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, December 15, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मध्यस्थता सम्बन्धित पाँच दिने तालिम शुरु

Sambridinews by Sambridinews
बुधबार, चैत्र २१, २०८०
in TOP STORIES, जीवन शैली, शिक्षा, समाचार
0
मध्यस्थता सम्बन्धित पाँच दिने तालिम शुरु
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धित तालिम शुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोख्रेलले एक समारोहकाबीच तालिमको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा बोल्दै न्यायाधीश पोख्रेलले नेपालमा मध्यस्थता सम्बन्धी काम गर्ने जनशक्तिको आवश्यकता पूर्ति गर्न यस्ता तालिम कार्यक्रम निकै महत्वपूर्ण हुने बताउनु भयो ।

परिषद्का अध्यक्ष डा. राजेन्द्र प्रसाद अधिकारीले पक्ष विपक्षलाई राखेर गरिने मध्यस्थताका क्रममा अपनाइने विभिन्न प्रक्रियाका बारेमा जानकारी राख्न यो तालिम निकै उपयोगी हुने बताउनु भयो । उहाँले भन्नुभयो, तालिमले मध्यस्थता गर्ने जनशक्ति मात्रै नभएर गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिएको छ ।
उक्त अवसरमा सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष हरिशंकर निरौला, उच्च अदालत बार एशोसियसनका अध्यक्ष शान्तिराम खतिवडा, विशेष अदालत बार एशोसियसनका संयोजक चुडामणि पौडेल, जिल्ला बार एशोसिएसन ललितपुरका अध्यक्ष राम श्रेष्ठ र एडभोकेट सोसाइटी नेपालका अध्यक्ष अर्जुन प्रसाद ढकालले तालिमको महत्व र आवश्यकताका बारेमा आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।
पाँच दिनसम्म चल्ने उक्त तालिममा मुलुकका विभिन्न जिल्लाबाट ४२ जनाको सहभागिता रहेको छ । विभिन्न विधाका विज्ञ प्रशिक्षकहरुले मध्यस्थता सम्बन्धि विभिन्न पक्षका बारेमा प्रशिक्षण दिनुहुने छ ।

You might also like

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

Related

Previous Post

योजना र कार्यक्रमका आधारमा बजेट– सदस्य–सचिव

Next Post

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
TOP STORIES

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि

by Sambridinews
सोमवार, मंसिर ३०, २०८२
ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक
TOP STORIES

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

by Sambridinews
सोमवार, मंसिर ३०, २०८२
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
आइतवार, मंसिर २९, २०८२
२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक
FEATURED

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक

by Sambridinews
आइतवार, मंसिर २९, २०८२
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
TOP STORIES

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

by Sambridinews
आइतवार, मंसिर २९, २०८२
Next Post
एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

शनिबार, बैशाख १, २०८१
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

सोमवार, चैत्र २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
TOP STORIES

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि

सोमवार, मंसिर ३०, २०८२
माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न
Uncategorized

माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

सोमवार, मंसिर ३०, २०८२
ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक
TOP STORIES

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

सोमवार, मंसिर ३०, २०८२
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

आइतवार, मंसिर २९, २०८२
२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक
FEATURED

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक

आइतवार, मंसिर २९, २०८२
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
TOP STORIES

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

आइतवार, मंसिर २९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In