Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्ध कायमै

Sambridinews by Sambridinews
सोमवार, चैत्र १२, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्ध कायमै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्बिएको छ । भारत सरकारले यही मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा रोक लगाएको थियो । तर, उक्त म्याद नसकिँदै अनिश्चितकालका लागि प्रतिवन्ध लम्ब्याएको हो ।

भारतमा नजिकिँदै गरेको चुनाव लक्षित गरि आन्तरिक बजारमा प्याजको मूल्य घटाउने उद्देश्यले निर्यात प्रतिवन्ध लम्बाइएको हो । भारत तरकारी निर्यातमा विश्वमै सबैभन्दा ठुलो निर्यातकर्ता मानिन्छ ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

भारतले अन्य देशमा लगाइएको प्रतिवन्ध लम्बाइएपछि आयात गर्ने नेपाल लगायतका मुलुकहरुमा भने मूल्य बढ्ने अनुमान गरिएको छ ।

निर्यात प्रतिबन्ध लागू भएदेखि भारतको स्थानीय बजारमा मूल्य आधाभन्दा बढी घटिसकेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यस सिजनको उत्पादन भित्र्याउने समय पनि भएका कारण भारतीय व्यापारीहरुले निर्यात प्रतिबन्ध हट्ने अनुमान गरेका थिए । तर, सरकारले शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नआएसम्म प्रतिबन्ध कायमै रहने जनाएको छ ।

नेपाल, बंगलादेश, मलेसिया, संयुक्त अरब इमिरेट्स लगायत देशहरुले भारतबाट नै प्याज आयात गर्दै आएका छन् । यी मुलुकहरुले मूल्य वृद्धिको समेत मार खेप्दै आएका छन् । ती मुलुकसहित नेपालमा पनि मूल्य बढ्ने आँकलन गरिएको छ । नेपालमा झन्डै ९० प्रतिशत नै प्याज भारतबाट नै आयात गर्दै आएको छ ।

प्रतिबन्ध लम्बिएपछि प्याजको मूल्य थप बढ्नसक्ने अनुमान गरिएको छ । यद्यपि, उक्त प्रतिबन्धले नेपाली बजारको मूल्य भने खासै प्रभाव नपरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रतिवन्ध लगाए पनि अनौपचारिक रुपबाट आयात भइरहेका समितिका एक अधिकारीले बताए । तर, मूल्यमा पनि खासै असर नपरेको उनको भनाई छ। ती अधिकारीले भने,‘भारतले प्रतिवन्ध प्याज निर्यातमा लगाएको प्रतिवन्ध लगाएको लामो समय भइसक्यो । तर, पनि अनौपचारिक रुपमा प्याज आयात भईरहेको छ । मूल्य पनि खासै प्रभाव नपरेको देखिन्छ ।’

समितिका अनुसार आज (चैत १२ गतें सुकेको भारतीय प्याजको मूल्य प्रतिकेजी न्युनतम ७० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ तोकिएको छ । आजका लागि औसत मूल्य भने ७२ रुपैयाँ ८० पैसा तोकिएको छ ।

Related

Previous Post

इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

Next Post

नाबालिका समलिङ्गी महिला जोडी माथि कुटपिट : प्रहरी र मानव अधिकारमा उजुरी

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
नाबालिका समलिङ्गी महिला जोडी माथि कुटपिट : प्रहरी र मानव अधिकारमा उजुरी

नाबालिका समलिङ्गी महिला जोडी माथि कुटपिट : प्रहरी र मानव अधिकारमा उजुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका अन्तिम पेसी

अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका अन्तिम पेसी

आइतवार, पुस २९, २०८०
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक

शुक्रबार, जेष्ठ ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In