Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, December 15, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर भर्न आज अन्तिम

Sambridinews by Sambridinews
बुधबार, चैत्र ७, २०८०
in FEATURED, अर्थ
0
अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर भर्न आज अन्तिम
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

७ चैत, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरका लागि आज बुधबार बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिने भएको छ ।

बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले सूचना सार्वजनिक गर्दै बुधबार बैंकिङ समय सकिएपछि आवेदन लिने कार्य बन्द हुने जनाएको हो । कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गरेको हो । हकप्रद सेयरमा अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।

You might also like

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक

हकप्रद सेयर निष्कासन गरिरहेको अर्को कम्पनी रिडी पावरमा भने भोलि बिहीबारसम्म आवेदन दिन सकिने भएको छ । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले सार्वजनिक सूचना जारी गर्दै बिहीबार बैंकिङ समयपछि हकप्रद सेयरमा आवेदन लिने कार्य बन्द हुने जनाएको हो । रिडीले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीले कुल ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

Related

Previous Post

लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकता : मन्त्री चाैधरी

Next Post

कोरिया म्यानपावर मार्फत श्रमिक पठाउने विषयमा कुनै पनि सत्यता छैन : श्रम मन्त्री अर्याल

Sambridinews

Sambridinews

Related Posts

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक
TOP STORIES

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

by Sambridinews
सोमवार, मंसिर ३०, २०८२
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
आइतवार, मंसिर २९, २०८२
२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक
FEATURED

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक

by Sambridinews
आइतवार, मंसिर २९, २०८२
डटिईका २ नयाँ स्मार्टफोन मोडलहरु नुबिया एयर र नुबिया भी ८० डिजाइन चाँडै नेपाली बजारमा आउँदै
TOP STORIES

डटिईका २ नयाँ स्मार्टफोन मोडलहरु नुबिया एयर र नुबिया भी ८० डिजाइन चाँडै नेपाली बजारमा आउँदै

by Sambridinews
शनिबार, मंसिर २८, २०८२
साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
Next Post
कोरिया म्यानपावर मार्फत श्रमिक पठाउने विषयमा कुनै पनि सत्यता छैन : श्रम मन्त्री अर्याल

कोरिया म्यानपावर मार्फत श्रमिक पठाउने विषयमा कुनै पनि सत्यता छैन : श्रम मन्त्री अर्याल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालियाे

चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालियाे

शुक्रबार, पुस २०, २०८०
नेपाल टेलिकमद्वारा जुम्लाको पातारासीमा मोबाइल सेवा विस्तार

नेपाल टेलिकमद्वारा जुम्लाको पातारासीमा मोबाइल सेवा विस्तार

सोमवार, मंसिर १७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
TOP STORIES

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि

सोमवार, मंसिर ३०, २०८२
माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न
Uncategorized

माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

सोमवार, मंसिर ३०, २०८२
ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक
TOP STORIES

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

सोमवार, मंसिर ३०, २०८२
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

आइतवार, मंसिर २९, २०८२
२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक
FEATURED

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक

आइतवार, मंसिर २९, २०८२
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
TOP STORIES

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

आइतवार, मंसिर २९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In