Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, February 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बारामा सवारी दुर्घटना हुँदा ठुलाे संख्यामा हताहती

Sambridinews by Sambridinews
बिहिबार, अशोज २०, २०७९
in FEATURED
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । बारामा आज बिहान भएकाे बस दुर्घटनामा परि १६ जनाको मृत्यु भएको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६-००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा २२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर तथा चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रहरीका अनुसार हेटौंडा अस्पतालमा १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको छ ।

You might also like

एनटीसीको प्रिपेड सिमकार्ड प्रयोगकर्ता केवाइसी आफै अपडेट गर्न सक्ने

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

मृतक सबैको सनाखत हुन बाँकी छ ।

प्रहरीका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेहरूलाइ भरतपुर चितवन रेफर गरिएकाे छ ।

Related

Previous Post

लगातारकाे बर्षाका कारण हवाइ उडान अवरूद्ध

Next Post

सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

एनटीसीको प्रिपेड सिमकार्ड प्रयोगकर्ता केवाइसी आफै अपडेट गर्न सक्ने

by Sambridinews
सोमवार, माघ २७, २०८२
होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
FEATURED

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

by Sambridinews
सोमवार, माघ २७, २०८२
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिँदै
FEATURED

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

by Sambridinews
सोमवार, माघ २७, २०८२
टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित
FEATURED

टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित

by Sambridinews
आइतवार, माघ २६, २०८२
नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन
FEATURED

नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

by Sambridinews
आइतवार, माघ २६, २०८२
Next Post
सन्दीप लामिछाने असोज २० मा नेपाल आउने

सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद

विराटनगरमा होटल सञ्चालक माथि खुकुरी प्रहार

बुधबार, अशोज ३०, २०८१
सुरक्षा दिनुको सट्टा रत्नपार्क क्षेत्रकाे बाटो नहिड्न महानगरको आग्रह

कक्षा ११ मा छात्रवृद्धिका लागि महानगरले खुलायो दर्खास्त

शनिबार, असार २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित
TOP STORIES

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

सोमवार, माघ २७, २०८२
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

एनटीसीको प्रिपेड सिमकार्ड प्रयोगकर्ता केवाइसी आफै अपडेट गर्न सक्ने

सोमवार, माघ २७, २०८२
अण्डाको मूल्यमा वृद्धि
TOP STORIES

कुखुराकाे अण्डाकाे भाउ स्वाट्टै घट्याे

सोमवार, माघ २७, २०८२
होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
FEATURED

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सोमवार, माघ २७, २०८२
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिँदै
FEATURED

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

सोमवार, माघ २७, २०८२
टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित
FEATURED

टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित

आइतवार, माघ २६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In