Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, December 13, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विद्युत प्राधिकरणले ६ महिनामा कमायो १५ अर्ब ३६ करोड नाफा

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन १६, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
विद्युत प्राधिकरणले ६ महिनामा कमायो १५ अर्ब ३६ करोड नाफा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फागुन १६ , चालु आर्थिक बर्षको ६ महिनामा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

काठमाडौँ र चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा नेपाल विद्युत प्राधिकरणले १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

You might also like

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति

प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो ६ महिनामा प्राधिकरणले १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको हो ।

यो गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा प्राधिकरणले १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

आर्थिक बर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा रहेको देखिएको छ ।

चालु आर्थिक बर्षको ६ महिनामा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्व ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको बृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ ।

स्रोतः नेपाल विद्युत प्राधिकरण

प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो । समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्व ०३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।

नेपाल विद्युत प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ । सोही अवधिमा १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ ।

Related

Previous Post

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा

Next Post

प्रा.डा.गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी

Sambridinews

Sambridinews

Related Posts

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति
FEATURED

सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
FEATURED

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

by Sambridinews
बिहिबार, मंसिर २६, २०८२
Next Post
अभियन्ता डा. गोविन्द केसीकाे ‘नो नट अगेन’ अभियानलाई समर्थन

प्रा.डा.गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

प्रधानमन्त्री खड्गप्रसाद ओलीकाे चीन भ्रमण : आज उच्चस्तरीय भेटवार्ता हुँदै

मङ्लबार, मंसिर १८, २०८१
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिबार, मंसिर २६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, मंसिर २७, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

शुक्रबार, मंसिर २७, २०८२
सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति
FEATURED

सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति

शुक्रबार, मंसिर २७, २०८२
माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, मंसिर २७, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
FEATURED

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिबार, मंसिर २६, २०८२
सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने
FEATURED

सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने

बिहिबार, मंसिर २६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In