Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ वैशाख १२ गतेदेखि

Sambridinews by Sambridinews
बुधबार, माघ २४, २०८०
in FEATURED, TOP STORIES, अर्थ
0
‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ वैशाख १२ गतेदेखि
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माघ २४, चौँथो संस्करणको जलविद्युत तथा नविकरणीय उर्जा उत्पादनसम्बन्धि जानकारीमुलक प्रदर्शनी आउँदो वैशाख १२ गतेदेखि गरिने भएको छ। स्वतन्त्र उर्जा उत्पादक संघको आयोजनामा वैशाखमा “हिमालयन हाइड्रो एक्स्पो २०२४” गरिने भएको हो ।

ऊर्जा उत्पादकहरुको संस्था इप्पानले पत्रकार सम्मेलन गर्दै जलविद्युतसम्वन्धी मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । तीन दिनसम्म चल्ने यो मेला सक्किएपछि सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दैछ । मेलाको नारा इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ दिएको छ ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले सन् २०३५ सम्मभित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने र २८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने मार्गचित्र सरकारले निर्माण गरेको अवस्थामा यस्तो एक्स्पोले समग्र ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

उनले भारतले १० हजार मेगावाट विद्युत खरीद गर्न प्रतिवद्धता जनाएको र बंगलादेशमा पनि विद्युत निर्यातको प्रक्रिया अघि बढेको कुराले नेपालको जलविद्युत क्षेत्रमा नयाँ आशा र उत्साह पलाएको सन्दर्भमा आयोजना हुन लागेको ‘हाइड्रो एक्स्पो’ले विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्न बल पुर्याउने बताए ।

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले मूर्त रुप दिने गरी निजी क्षेत्रबाट मेला आयोजना गर्न लागिएको भन्दै कार्कीले नेपालमा उत्पादित विद्युतको खपत वृद्धि र निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने बताए । अबको १०–११ बर्षसम्ममा नेपालभित्रै १३ हजार मेगावाट विद्युत खपत गर्ने लक्ष्य रहेको भन्दै विशेषगरी विद्युत उत्पादनमा जोड दिनुपर्ने अवस्था रहेको बताए ।

इप्पानका महासचिव बलराम खतिवडाले दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त उर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन, व्यवस्थापन लगायत ७ विषयमा अन्तरक्रिया हुने बताए । उनले एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिल लगायत देशका कम्पनी तथा सरोकारवाला निकाय आउने बताए ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर गरी तीन दिनमा ५० हजार भन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोमा दुई सयभन्दा बढी स्टलहरु रहने छन् । तीमध्ये ५० प्रतिशत स्वदेशी स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा सहभागिताको लागि बुधवारदेखि स्टल बुकिङ खुला गरिएको छ ।

Related

Previous Post

सागर ग्रुपले गर्यो ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक

Next Post

कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन– २०२४’ सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन– २०२४’ सम्पन्न

कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन– २०२४’ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बिपी राजमार्गमा आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन

बिपी राजमार्गमा आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन

शनिबार, अशोज २५, २०८२
सन् २०२४ मा  ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिए

सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिए

बुधबार, पुस १७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In