Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नागढुंगा टनेलको काम ७० प्रतिशत सकियो, केही महिनामै ‘ब्रेक थ्रु’

Sambridinews by Sambridinews
बुधबार, माघ १०, २०८०
in FEATURED, TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
नागढुंगा टनेलको काम ७० प्रतिशत सकियो, केही महिनामै ‘ब्रेक थ्रु’
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । निर्माणाधीन नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग अर्थात् नागढुंगा टनेलको समग्र भौतिक प्रगति ६९.१५ प्रतिशत पुगेको छ । आयोजनाको वित्तीय प्रगति भने ६३.९६ प्रतिशत पुगेको छ । आयोजना कार्यालयबाट प्राप्त पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो ।

आयोजनामा रहेको २५५७ मिटर लामो रेस्क्यू टनेल गत अगस्टमै ब्रेक थ्रु भइसकेको छ । २६८८ मिटर लामो हुने मुख्य टनेलको पनि अब ५४.६० मिटर भाग मात्रै खन्न बाँकी छ । अब केही महिनामै मेन टनेलको पनि ब्रेक थ्रु हुने दाबी आयोजना कार्यालयको छ । यो आयोजनाको निर्माण २०७७ पुसबाट सुरु भएको थियो । हालसम्म आउँदा १२६ मिटर लामो वर्किङ अडिट र १२८ मिटर लामो कर्स प्यासेज खन्ने काम पनि सकिएको छ ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

यस्तै, आयोजना अन्तरगतको ११ वटा संरचनाको निर्माण पनि सम्पन्न भइसकेको छ । ३ अन्डर पास र ४ बक्स कल्भर्ट (माथि गाडी गुड्ने तल पानी बग्ने संरचना) को निर्माण सकिएको छ । यसै गरी १ ओभर पास, ३ वटा पुलको पनि निर्माण सम्पन्न भइसकेको छ । आयोजना अन्तगत बन्ने १२ संरचना मध्ये फ्लाई ओभर भने निर्माणको चरणमा रहेको छ ।

यो नेपालको पहिलो आधुनिक सुरुङ मार्ग हो । जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेशनले यसको निर्माण गर्दै छ । कम्पनीले सुरुङ मार्ग निर्माण कार्य डिसेम्बर २०२० देखि सुरु गरेको थियो । कम्पनीले २०२४ अप्रिल भित्र आयोजनाको काम सम्पन्न गर्नुपर्छ । तर, सोही समयमै आयोजना तयार नहुने देखिएको छ ।

यो आयोजना बनाउन कुल २२ अर्ब १४ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी ५ अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारले लगानी गर्ने छ ।

नेपाल सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च भइरहेको छ । जाइकाले दिएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ ।

Related

Previous Post

फेडेरल र निर्मा बीच रणनितिक समझदारी

Next Post

‘नाडा अटो शो’को संयोजकमा अनुप बराल चयन

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
‘नाडा अटो शो’को संयोजकमा अनुप बराल चयन

'नाडा अटो शो’को संयोजकमा अनुप बराल चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अछाममा अविरल वर्षाका कारण १७ जनाकाे मृत्यु

अछाममा अविरल वर्षाका कारण १७ जनाकाे मृत्यु

शनिबार, अशोज १, २०७९
९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता

उपराष्ट्रपति उम्मेदवार चयनबारे सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बस्दै

शनिबार, फाल्गुन २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In