Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनएमबि बैंकको झण्डै डेढ अर्ब खुद नाफा

Sambridinews by Sambridinews
सोमवार, माघ ८, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एनएमबि बैंकको झण्डै डेढ अर्ब खुद नाफा

?????????????????????????????????????????????????????????

585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एनएमबि बैंकले झण्डै डेढ अर्ब खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । तर, गत आवको दोस्रो त्रैमासको तुलनामा भने बैंकको नाफा २७.६२ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याय आम्दानी र संचालन नाफामा केही गिरावटले नाफा प्रभावित भएको हो ।

You might also like

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

समिक्षा अवधिमा बैंकले ३ अर्ब ७४ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलना १२.३९ प्रतिशत कमी हो ।

यस्तै, बैंकले ६ महिनामा १ अर्ब ९५ करोड ६७ लाख रुपैयाँ संचालन नाफा गरेको छ । यता, बैंकको वितरणयोग्य नाफा पनि ९९ करोड ४८ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ । बेंकले जगेडा कोषको आकार भने १८.२७ प्रतिशतले बढाएर १० अर्ब ५५ करोड ७३ लाख रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ९.९९ प्रतिशत बढेर २ खर्ब ३१ अर्ब ३२ करोड २७ लाख रुपैयाँ पुगेको छ । कर्जा प्रवाह भने सामान्य अर्थात् २।७३ प्रतिशत बढेर १ खर्ब ९४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकसँग २.८६ प्रतिशत खराब कर्जा छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९८ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ ९६ पैसा छ ।

Related

Previous Post

काठमाडौं महानगरपालिकाले काठमाडौं मलको बेसमेन्ट खाली गर्दै

Next Post

राष्ट्रिय सतर्कता केन्द्रले लाइसेन्सको ट्रायल दिंदा स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन निर्देशन

Sambridinews

Sambridinews

Related Posts

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित
TOP STORIES

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु
TOP STORIES

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
FEATURED

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा
TOP STORIES

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
Next Post
राष्ट्रिय सतर्कता केन्द्रले लाइसेन्सको ट्रायल दिंदा स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन निर्देशन

राष्ट्रिय सतर्कता केन्द्रले लाइसेन्सको ट्रायल दिंदा स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्वतन्त्र उम्मदवार प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

प्रभु साहले खाेले नयाँ पार्टी

बिहिबार, पुस १४, २०७९
बाल साहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन

बाल साहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन

बुधबार, कार्तिक २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित
TOP STORIES

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

शनिबार, जेष्ठ २, २०८३
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

शनिबार, जेष्ठ २, २०८३
अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु
TOP STORIES

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

शनिबार, जेष्ठ २, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
FEATURED

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

शनिबार, जेष्ठ २, २०८३
न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा
TOP STORIES

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

शुक्रबार, जेष्ठ १, २०८३
आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”
TOP STORIES

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

शुक्रबार, जेष्ठ १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In