Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्कुल स्थापनाकर्ता मणिशंकर सिरेङचोङ्बाङको नाममा छोरी उषाद्वारा अक्षयकोषको स्थापना

Sambridinews by Sambridinews
सोमवार, पुस २, २०८०
in TOP STORIES, जीवन शैली, समाचार
0
स्कुल स्थापनाकर्ता मणिशंकर सिरेङचोङ्बाङको नाममा छोरी उषाद्वारा अक्षयकोषको स्थापना
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

तेह्रथुम । पुष २, मेन्छ्यायेम ६ सिक्देम तेह्रथुमस्थीत सिद्धेश्वर माध्यमिक विद्यालयमा छात्रवृति अक्षयकोष स्थापना भएको छ ।

स्कुलका संस्थापक स्व।मणिशंकर सेरेङ चोङबाङको छोरी उषा सिरेङ इधिङ्गोबाट ३ लाख १० हजारको अक्षयकोष स्थापना भएको हो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

‘मणिशंकर सिरेङ तथा डम्बरकुमारी फुदोङ अक्षयकोष’ नाम राखिएको यस कोषले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने विद्यालयले जनाएको छ ।

अक्षयकोषबारे मणिशंकर सिरेङचोङको शिक्षाप्रेमको कारण स्थापना गरिएको कोषदाता उषा सिरेङले जानकारी दिएकी थिइन् । त्यसैगरी पत्रकार देवेन्द्र खापुङले ३१ वर्षअगाडि मणिशंकर सिरेङलाई पढेको र ऐतिहासिक व्यक्ति भएपनि एकदमै ओझेलमा परेको बताएका थिए । उनको कृतिलाई संकलन गरेर पुनःप्रकाशन र जीवनीग्रन्थ प्रकाशन गर्नुपर्ने पत्रकार खापुङको जोड थियो ।

कार्यक्रममा प्रमुख अतिथि मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले मणिशंकर सिरेङचोङबाङको योगदानको चर्चा गरेका थिए । कोषको स्थापनाले विद्यार्थीहरूलाई प्रोत्साहन मिलेको बताउँदै यो कार्य शुरुवातमात्रै हुनसक्ने, भविष्यमा धेरै कोषहरू स्थापना हुने पनि प्रमुख अतिथि खापुङले बताए ।

कार्यक्रमको बिचमा नातिनातिनाद्वारा संकलित रकमद्वारा खरिद गरिएको टेबल कुर्सी पनि विद्यालयलाई हस्तान्तरण गरिएको थियो । स्कुलको तर्फबाट कोष स्थापनाकर्ता उषा सिरेङलगायत सिमला सिरेङ, दिपबहादुर सिरेङ र राजेन्द्र सिरेङलाई सम्मान गरिएको थियो ।

को हुन् मणिशंकर सिरेङचोङ्बाङ ?
शिक्षाप्रेमी मणिशंकर सिरेङचोङबाङ साविक मोराहाङ ९ मा जन्म भएको हो । सरकारी सेवामा जीवन बिताएका मणिशंकरले तेह्रथुम, ताप्लेजुङलगायतमा जागिर खाएका थिए । शिक्षा नै मानिसको लागि महत्वपूर्ण कारक हो भन्ने बुझेकैले गाउँमा मकैको ढोड बालेर विद्यार्थी बटुली पढाउने गर्दथे । त्यही पढाई नै सिद्धेश्वर प्रावि बनेको हो ।

विद्यालयमा पुस्तकालयको स्थापना, हुलाकको स्थापना गर्नुका साथै वि।सं। २०१० मा चन्द्रमान कन्दङ्वासँग लिथोबाट किरात लिपिको वर्णमाला, इमान सिंह चेम्जोङद्वारा लिखित किरात साहित्यको इतिहास ९२०३०० को प्रकाशन गरेका थिए ।

सामान्य ज्ञान ९२०३८०, जन्मदेखि मर्दासम्मको किरात संस्कार ९२०३८०, सामान्य ज्ञान ९दोश्रो संस्करण०, सेरेङचोङ लिम्बू वंशावली, पाङ्गेनहाङ लिम्बू वंशावली, १५६ थरसहित पिल्मङ राई तीन पूर्खाको वंशावली, लिम्बू भाषामा लेकवेँशी अङ्गालेको पालामख्याली, लिम्बू भाषा शब्द सङ्ग्रह, आफ्नो जीवनी, प्राथमिक उपचारसम्बन्धि पुस्तकहरू लेखेका छन् ।

त्यसैगरी तिब्बतमा १८ सालको परिवर्तन, संसारको सृष्टि र मानिसको सृष्टि (मुन्धुम), ३६ जातको फूलबारी थरसहित र विज्ञान सम्बन्धि संकलन पुस्तक पनि लेखेको पाइन्छ ।

Related

Previous Post

त्रिविका ६० हजार बढी विद्यार्थी दीक्षित ; विश्व रेकर्ड बन्ने दाबी

Next Post

सुवासलाई भारतीय ओपनको उपाधि

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
सुवासलाई भारतीय ओपनको उपाधि

सुवासलाई भारतीय ओपनको उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गण्डकी प्रदेशकाे स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा

बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

शुक्रबार, जेष्ठ ८, २०८३
भाटभटिनीका सञ्चालकले सत्तारुढद एमालेलाई जग्गा दान गरेको विषयप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति

भाटभटिनीका सञ्चालकले सत्तारुढद एमालेलाई जग्गा दान गरेको विषयप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति

मङ्लबार, कार्तिक ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In