Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

श्रमजीवी पत्रकार संघले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक वृद्धिका लागि आन्दोलनको घोषणा

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर २९, २०८०
in TOP STORIES
0
श्रमजीवी पत्रकार संघले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक वृद्धिका लागि आन्दोलनको घोषणा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालले विगत पाँच वर्षदेखि वृद्धि नभएको श्रमजीवी पत्रकारहरुको पारिश्रमिक वृद्धिका लागि आन्दोलनको घोषणा गरेको छ। 

शुक्रबार बसेको संघको केन्द्रीय कार्यसमिति बैठकले श्रमजीवी पत्रकारहरुकको पारिश्रमिक वृद्धिका लागि विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। 

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

पारिश्रमिक वृद्धि लगायत ९ बुँदे माग सम्बोधनका लागि मंसिर २५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई शुक्रबारसम्मको समय दिएर अल्टिमेटम पत्र बुझाए पनि माग सम्बोधनका लागि कुनै छनक नदेखिएपछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए। 

उनका अनुसार साताव्यापी आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय गरिएको छ। जस अन्तर्गत पुस १ गते आइतबार सामाजिक सञ्जालमार्फत ९ बुँदे अधिकारपत्रबारे देशभर प्रचारप्रसार गर्ने, माग सम्बोधनका लागि २ गते दबाब दिने उपत्यकामा हस्ताक्षर गर्ने, ३ गते उपत्यकाबाट संकलित हस्ताक्षर अभियानमा जम्मा भएको हस्ताक्षर मन्त्रालयमा बुझाउने कार्यक्रम रहेको छ। 

यस्तै अध्यक्ष जैसीका अनुसार पुस ४ गते ९ बुँदे अअधिकार उल्लेखित गरेर कालो ब्यानर बेलुनबाट सिंहदरबार परिसरको आकाशमा उडाउने, ५ गते सातवटै प्रदेशका मुख्यमन्त्रीमार्फत् संघीय सरकारलाई ध्यानाकर्षण गराउने, ६ गते कालो ब्यानरसहित संघीय राजधानीमा धर्ना दिने र ८ गते प्लेकार्डसहित धर्ना दिने रहेको छ। 

पहिलो चरणको आन्दोलनका कार्यक्रमबाट पनि पारिश्रमिक वृद्धिलगायतका ९ बुँदे माग सम्बोधन नभए दोस्रो चरणमा सशक्त आन्दोलन सुरु गर्ने अध्यक्ष जैसीले चेतावनी दिएका छन्।

Related

Previous Post

सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश

Next Post

प्रधानमन्त्रीको सचिवालय सदस्यहरूको विवरण उपलब्ध गराउने कर्मचारीको सरुवा

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

प्रधानमन्त्रीको सचिवालय सदस्यहरूको विवरण उपलब्ध गराउने कर्मचारीको सरुवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

बुधबार, बैशाख १९, २०८१
सिद्धार्थ र संजीतलाई अमेरिकामा स्वर्ण

सिद्धार्थ र संजीतलाई अमेरिकामा स्वर्ण

सोमवार, माघ १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In