Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

यात्राबाट पहाडका समस्या र समाधानका लागि  ज्ञान प्राप्तः एमाले अध्यक्ष ओली

Sambridinews by Sambridinews
बिहिबार, मंसिर २८, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
यात्राबाट पहाडका समस्या र समाधानका लागि  ज्ञान प्राप्तः एमाले अध्यक्ष ओली
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काम गर्ने इच्छा शक्ति हुँदा धेरै काम गर्न सकिने बताउनुभएको छ । 
झुलाघाट–चिवाभन्ज्याङःसमृद्धिका लागि सङ्कल्प यात्रा अभियान अन्तर्गत आज (२०८० मङ्सिर २७ गते) भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नाकाबन्दी, भूकम्प र कोभिड महामारीको बेलामा पनि नेकपा (एमाले)ले धेरै काम गरेको बताउनुभयो ।

नेकपा (एमाले) सरकारबाट हटेपछि भूकम्पपछिको पुनर्निर्माण सबै काम रोकिएको अवस्थामा पुनः नेकपा (एमाले) सरकारमा गएपछि सबै पुनर्निर्माणका काम गरेको उहाँले स्मरण गराउनुभयो । 
यस बाहेक विद्युत, खानेपानी, सडक, पुल, सिँचाई, रेल, विभिन्न पूर्वाधार, अनेक खालका विकास नेकपा (एमाले)ले सरकारमा रहेको समयमा गरेको अध्यक्ष ओलीले बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो– हाम्रो समयमा धेरै कामहरू भए, ति कामबाट विरोधीहरू आत्तिए । तिनै विरोधी शक्ति एमालेभित्र समेत घुसेर पार्टी फुटाउने काम गरेको उहाँको भनाइ छ । 
एमालेलाई केही समयको लागि सत्ताबाट हटाएको भए पनि फेरि जनताको बहुमतसहित सरकारमा पुग्ने विश्वास अध्यक्ष ओलीले व्यक्त गर्नुभयो । नेकपा (एमाले) गठबन्धन खोजेर हिँड्न झञ्झट नगर्ने तर कोही राष्ट्रिय शक्ति बन्न आउँछौँ भन्छन् भने हात मिलाएर अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । 
सबै सिद्धाउन खोज्दा पनि कसैले सिध्याउन नसकेर नेकपा (एमाले) पहिलो राष्ट्रिय शक्ति बनेको तर अब भने एमाले एकल बहुमतसहितको पहिलो राष्ट्रिय शक्ति बन्नु आवश्यक रहेको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो । 
जनताका कुरा सुन्न र जनतासँग प्रत्यक्ष भेटघाट गर्न नेकपा (एमाले) जनताको बीचमा आएको स्पष्ट गर्दै उहाँले भन्नुभयोे– समस्या के छन् र समाधान कसरी हुन्छ भन्ने सुझाव लिई योजना बनाउनका लागि यो यात्रा आयोजना गरिएको हो । 
अभियानबाट एमालेले पहाडका समस्या र समस्या समाधानका उपायको बारेमा अनेक ज्ञान प्राप्त गरेको अध्यक्ष ओलीले बताउनुभयो । 
यो ज्ञान र सीपलाई व्यावहारिक प्रयोगमा ल्याउन २०८४ मा नेकपा (एमाले)को एकल बहुमतको सरकार बन्नुपर्ने उहाँले बताउनुभयो । 
त्यसका लागि अब पार्टी, पार्टीका कार्यकर्ता र नेपाली जनताले कुनै पनि गल्ती गर्न नहुने र गल्ती भयो भने देशको अस्तित्व नै सङ्कटमा पर्न सक्ने उहाँले बताउनुभयो । 
गठबन्धन सरकार कुहिएको फल जस्तै भएकाले अब यसको अन्त्य हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले यो सरकार जति लामो गयो देशको लागि त्यति नै दुर्भाग्य हुने बताउनुभयो । 
यसैगरी भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले नागरिकलाई व्यावसायिक सीप र तालिम आवश्यक रहेको बताउनुभएको छ । सीप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानुपर्ने उहाँले बताउनुभयो । यसअघि नेकपा (एमाले)को समृद्धिका लागि सङ्कल्प यात्रा टोली भोजपुर गर्दैगर्दा भोजपुर र खोटाङको सिमाना चखेवा भञ्ज्याङमा भव्य स्वागत गरिएको थियो । 

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

खानेपानी आयोजना उद्घाटन

अध्यक्ष ओलीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा रहेको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गर्नुभयो । 
ज्येष्ठ नागरिकसँग अन्तर्क्रिया
अध्यक्ष ओलीले बिहान दिक्तेलमा ज्येष्ठ नागरिकसँग भेट तथा अन्तर्क्रिया गर्नुभयो ।  
सो क्रममा अध्यक्ष ओलीले ज्येष्ठ नागरिकहरूका सल्लाह, सुझाव र गुनासो सुन्नुभएको थियो ।

Related

Previous Post

कोप–२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युगको ‘अन्त’ कालागि सहमती

Next Post

नेविसंघले काठमाडाैंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
नेविसंघले काठमाडाैंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

नेविसंघले काठमाडाैंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार

व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार

मङ्लबार, भदौ १२, २०८०
नाता नखुल्ने नामलाई

नाता नखुल्ने नामलाई

बुधबार, साउन २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In