Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव (आज) शनिबारबाट सुरू

Sambridinews by Sambridinews
शनिबार, मंसिर २३, २०८०
in FEATURED, TOP STORIES
0
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव (आज) शनिबारबाट सुरू
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंङ्सिर ७ । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव आज शनिबारबाट शुरु भएको छ ।

मानव अधिकार फिल्म सेन्टरको आयोजनामा मंसिर २३ गते देखि २६ गतेसम्म नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ११औं संस्करण हुन लागेको हो ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

प्रत्येक वर्ष मानव अधिकारसँग सम्बन्धित फिल्मका लागि आवेदन आह्वान गरिन्छ । महोत्सवमा २६ देशका मानव अधिकार सम्बन्धी ५४ फिल्म देखाइँने आयोजकले जनाएको छ । यो संस्करणको नारा ’सामूहिक अधिकार’ रहेको छ ।

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन गरिने ५४ फिल्म भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा मंसिर २३ देखि २६ गते सम्म र चाबहिलस्थित चलचित्र विकास बोर्डमा मंसिर २४ र २५ गते देखाइनेछ ।

फिल्म हेर्न शुल्क नलाग्ने र सबैखाले उमेर समूहले फिल्म हेर्न सक्ने आयोजनक समतिले जनाएको छ ।

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा लागि ६ महिना पहिला आवेदन खोलिएको थियो । विश्वभरबाट ७ सय भन्दा बढी आवेदन परेको जनाइएको छ । विश्वभरबाट आएका आवेदनमध्ये छनोट समितिले नेपालका १८ फिल्म र अन्य मुलुकका ३६ फिल्म छानेको छ ।

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन गरिने फिल्मको मूल्याङ्कन तीन सदस्यीय निर्णायक मण्डलले गर्ने छ । निर्णायक मण्डलमा नेपालकी कलाकार तथा थिएटर आर्टिस्ट पशुपति राई, भारतकी फिल्म निर्माता तथा फिल्म प्रशिक्षक अनुपमा बोस र लन्डनका Participatory and Ethnographic Documentary Filmmaker माइकल ब्राउन रहेका छन् ।

निर्णायक मण्डलको निर्णयका आधारमा ५ उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिनेछ ।

अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगद सहित पुरस्कार प्रदान गरिने छ। त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ।

यस वर्ष महोत्सवमा ’सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता’ र ‘सामूहिका अधिकारः अन्तर्राष्टिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र फिल्मकर्मीहरूबीच दुईओटा प्यानल छलफल पनि राखिएको छ।

महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि हुने जनाइएकाे छ ।

Related

Previous Post

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद

Next Post

कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जाउलाखेलमा वडादशैं जुत्ता चप्पल व्यापार मेला : ५० प्रतिशतसम्म छुट

जाउलाखेलमा वडादशैं जुत्ता चप्पल व्यापार मेला : ५० प्रतिशतसम्म छुट

बिहिबार, अशोज ११, २०८०
महानगरमा सुर्तीजन्य वस्तु बिक्री वितरणमा रोकः कसरी हुन्छ नियमन ?

महानगरमा सुर्तीजन्य वस्तु बिक्री वितरणमा रोकः कसरी हुन्छ नियमन ?

शनिबार, मंसिर १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In