Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, November 8, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विराटनगरमा बधबार भएको आगलागीमा परेर गम्भीर घाइते चार जनालाई उपचारका लागि काठमाडौं

Sambridinews by Sambridinews
बुधबार, मंसिर २०, २०८०
in FEATURED, TOP STORIES, TOP VIDEOS
0
धुलिखेल ११ बानियाँछाप स्थित बलराम धिमालको घरमा आगलागी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

माेरङ । विराटनगरमा आज  भएको आगलागीमा परेर गम्भीर घाइते चार जनालाई उपचारका लागि काठमाडौं लगिएको छ। 

विराटनगरको सातघुम्तीमा रहेको  कवाडी गोदाममा भएको आगलागीका घाइतेमध्ये एक जनाको अस्पतालमा र अर्का एकको घटनास्थलमै मृत्यु भएको थियो। 

You might also like

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ। 

घाइते चारै जनालाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीले जनाएकाे छ ।

घाइतेहरूलाई काठमाडौं लैजान जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउन गृह मन्त्रालयलाई अनुरोध गरेको थियो। गृहले नेपाली सेनाको स्काई ट्रक पठाएपछि उनीहरूलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो। 

आगलागीमा परी विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन्। प्रहरीका अनुसार रीता र सुशीलाको अवस्था गम्भीर छ। 

कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासि आगलागी भएको थियो। गोदामभित्र काम गरिरहेको अवस्थामा बाहिर निस्कने गेटबाट आगो लागेका कारण कामदारहरू सहजै भाग्न नपाएको प्रहरीको भनाइ छ। 

उक्त  गोदाम विराटनगर ६ का  दीपक मण्डलको हो। घटनामा घाइते भएका उनको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको हो।

आगलागीमा परी अर्का एक जनाको गोदाममै मृत्यु भएको छ। आगो नियन्त्रणमा लिएपछि प्रहरीले शव फेला पारेको थियो। ती मृतकको  सनाखत हुन सकेको छैन।

Related

Previous Post

संसद्को सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री तत्काललाई रोक्न सरकारलाई निर्देशन

Next Post

व्यापारीले आलु र प्याजको बिक्री ठप्प

Sambridinews

Sambridinews

Related Posts

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत
FEATURED

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल
FEATURED

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल
TOP STORIES

सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर शुक्रबारदेखि, यस्तो छ तालिका
TOP VIDEOS

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर शुक्रबारदेखि, यस्तो छ तालिका

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ
TOP STORIES

एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
Next Post
व्यापारीले आलु र प्याजको बिक्री ठप्प

व्यापारीले आलु र प्याजको बिक्री ठप्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आइजीआई प्रुडेन्सियल र ब्लु क्रस हस्पिटलबिच सम्झौता

आइजीआई प्रुडेन्सियल र ब्लु क्रस हस्पिटलबिच सम्झौता

मङ्लबार, माघ ९, २०८०
लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका लागि विज्ञापन प्रकाशित

लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका लागि विज्ञापन प्रकाशित

बुधबार, मंसिर २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत
FEATURED

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

बिहिबार, कार्तिक २१, २०८२
जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल
FEATURED

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

बिहिबार, कार्तिक २१, २०८२
सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल
TOP STORIES

सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

बिहिबार, कार्तिक २१, २०८२
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर शुक्रबारदेखि, यस्तो छ तालिका
TOP VIDEOS

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर शुक्रबारदेखि, यस्तो छ तालिका

बिहिबार, कार्तिक २१, २०८२
एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ
TOP STORIES

एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ

बिहिबार, कार्तिक २१, २०८२
सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा
TOP STORIES

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा

बुधबार, कार्तिक २०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In