Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन एमालेको सरकार अपरिहार्यः एमालेअध्यक्ष ओली

Sambridinews by Sambridinews
बुधबार, मंसिर ६, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन एमालेको सरकार अपरिहार्यः एमालेअध्यक्ष ओली
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

जसपा नेता रौनियार लगायत नेताकार्यकर्ता एमालेमा 
पर्सा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार अपरिहार्य भएको बताउनुभएृको छ । 
नेकपा (एमाले) पर्साद्वारा आज पोखरियामा आयोजित जनसभामा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक भएको बताउनुभयो ।
उहाँले आगामी निर्वाचनमा नेकपा (एमाले)लाई बहुमत प्राप्त हुनेगरी आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक काम गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले एमाले र आफूले नेतृत्व गरेको सरकारका समयमा भएको विकास र अहिले पनि एमालेका जनप्रतिनिधिहरूले नेतृत्व गरेको स्थानीय तहहरूको विकास हेर्दा नेकपा (एमाले)ले मात्र देशको विकास गर्ने कुरा पुष्टि भएको बताउनुभयो ।

उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा पूर्वाधार विकासको क्षेत्रमा उल्लेखनीय काम गरेको र विश्वमा छिटो विकास गरेका १० देशको सूचीमा नेपाललाई पार्न सफल भएको बताउनुभयो । 
अहिले नेपाल विश्वमा सबैभन्दा कम विकास गरेको देशको सूचीमा रहेको भनाइ अध्यक्ष ओलीले राख्नुभयो । 
उहाँले रामको जन्म नेपालमा भएको धारणा राख्नुभयो । भारतको अयोध्यामा रामको जन्म भएको कुनै इतिहास र प्रमाणहरू फेला नपरेको तर नेपालकै अयोध्यापुरीमा रामको जन्म भएको विभिन्न अध्ययन अनुसन्धानले देखाएको बताउनुभयो । 
मधेसमा विकास गर्ने एमाले नै भएको भन्दै पूर्वप्रधानमन्त्री ओलीले मधेसमा विकासको मेरुदण्डको रूपमा रहेको हुलाकी सडक निर्माणको काम एमाले सरकारकै पालामा भएको बताउनुभयो । 
अध्यक्ष ओलीले केही राजनीतिक दलले जातिको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेको बताउँदै जातको नभएर परिवर्तन, विकास, एकता र देशको कुरा गर्नुपर्नेमा जोड दिनुभयो । 
आफ्नो स्वार्थ पूर्तिका लागि जनतालाई भिडाउने काम एमालेले नगर्ने बताउँदै उहाँले भन्नुभयो– एमाले सबैलाई एकताबद्ध गरेर राष्ट्र निर्माण गर्ने अभियानमा लागेको छ । 
अध्यक्ष ओलीले विभिन्न भ्रमहरूबाट मुक्त भई राष्ट्र निर्माणको अभियानमा लाग्न आह्वान समेत गर्नुभयोे ।
कार्यक्रममा जसपा नेपालका नेता एवं पूर्व प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ मुन्नी श्रीवास्तव, नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विनादेवी बैठा, धोविनी गाउँपालिकाका पूर्व अध्यक्ष सुरेश पटेलसहित सयौं ब्यक्तिहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले सबैले पार्टीमा स्थान पाउने बताउनुभयो । 
कार्यक्रममा नव प्रवेशी रौनियारले देशको विकास र समृद्धि नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मात्र सम्भव देखेर आफू एमालेमा प्रवेश गरेको बताउनुभयो ।  
नेकपा (एमाले) पर्साका संयोजक डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले)का सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठ पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, अच्यूत मैनाली, ज्वाला कुमारी साह, सुमन प्याकुरेल, केन्द्रीय सदस्यहरू प्रभु हजरा, अरविन्द कुमार सिंह, राजकुमार गुप्ता, निर्मला देवकोटा, मधेश प्रदेशका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकार समितिका सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

Related

Previous Post

राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा

Next Post

जाडोमा हातखुट्टा सुन्निने समस्या छ ? जानी राखौं घरेलु उपचार

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
जाडोमा हातखुट्टा सुन्निने समस्या छ ? जानी राखौं घरेलु उपचार

जाडोमा हातखुट्टा सुन्निने समस्या छ ? जानी राखौं घरेलु उपचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

आइतवार, माघ २५, २०८२
पत्रकारको न्यूनतम तलब ३४ हजार १ सय २४ बनाउन प्रस्ताव

पत्रकारको न्यूनतम तलब ३४ हजार १ सय २४ बनाउन प्रस्ताव

आइतवार, जेष्ठ ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In