Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआर एनएको ११ औं महाधिवेशनका लागि सह – कोषाध्यक्ष पदमा ददिवल खड्काको बलियो उमेद्धारी

Sambridinews by Sambridinews
सोमवार, अशोज २९, २०८०
in FEATURED, TOP STORIES, प्रवास, समाचार
0
एनआर एनएको ११ औं महाधिवेशनका लागि सह – कोषाध्यक्ष पदमा ददिवल खड्काको बलियो उमेद्धारी
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं । असोज २९, गैर आवासीय नेपाली संघ एनआरएनए आईसीसीको ११ औं महाधिवेशनकालागि सह – कोषाध्यक्ष पदका प्रत्यासी जापानबाट ददिवल खड्काले सोमवार आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ।
म्याग्दीमा जन्मिएर १९८९ देखि कर्म थलो जापान बनाएका शैक्षिक (एम ए अर्थशास्त्र) एवं वौद्धिक व्यक्तित्वका धनी खड्का २०१७ देखि २०१९ सम्म NRNA JAPAN को सल्लाहाकार , २०१९ देखि२०२१ NRNA ICC सदस्य र २०२१ देखि २०२३ सम्म NRNA एशिया प्यासीफीकको उप- संयोजक र वरिष्ट उपाध्यक्ष नेपाली व्यवसायी संघ जापान(NBA) र बरिष्ट उपाध्यक्ष मोना अन्तराष्ट्रिय समितिमा रहेर रुपमा आफ्नो महत्वपूर्ण भूमिका र जीम्मेदारी पुरा गरी सक्नु भएको मृदुभाषी व्यक्तित्व हुनु हुन्छ ।

वाहाँ जापानमा व्यवसायीक हिसावले रेस्टुरेण्ट, ट्राभल्स, किराना (थोक तथा खुद्रा) तथा स्कुल समेत संचालन गर्नु भएको छ । यतिमात्र नभएर खड्काले नेपालमा विभिन्न कस्मेटिक्स ,स्कुल तथा कलेज, हाइड्रो,फाईनान्स तथा कृषि फर्म आदिमा लगानी गर्नु भएको छ । जापानमा लामो समय सम्म कार्यरत नेपालीहरुलाई परेका समस्याहरुमा सहयोग गर्दै एउटा समाजसेवीको रुपमा स्थापित नाम हो ददिवल खड्का ।” विना स्वार्थ विना शर्त, सबैको अपनत्व र पारदर्शिता मेरो प्रतिवद्धता” भन्ने आफ्नो मुल नाराका साथै समृद्ध र रुपान्तरण हाम्रो साझा अभियानका साथ आफ्नो उमेदारी प्रस्तुत गर्नु भएको छ । एक पूर्ण कार्यकाल काम गरेर एनआरएनएलाई नयाँ उचाईं दिन चाहेको बताउनुभयो। उहाँले सवैको समर्थनमा आफू विजयी हुने दावी गर्नुभयो।
विदेशमा वस्ने सवै नेपालीको अवस्था एउटै नभएको वताउँदै खड्काले विदेशको श्रमबजारमा दुःख पाएका नेपाली, विद्यार्थीदेखि बलियो आर्थिक र सामाजिक हैसियत वनाएका नेपालीहरुको भावनाको प्रतिनिधित्वआफूले गर्नसक्ने वताउनुभयो।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

आपसी विवाद र गुटबन्दीले संघको छवि धुमिलिएको बताउँदै खड्काले सहमति , सहकार्य र एकता नै अबको आवश्यकता औल्याउँदै त्यसकालागि ददिवल खड्का एकमात्र विकल्प रहेको दावी गर्नुभयोे।आफुले विश्वभिरी रहेका सम्पूर्ण गैर आवासीय नेपालीहरुले आफुलाई अमूल्य मत दिई अत्याधिक मतले विजयी गराउनु हुन्छ भन्ने विश्वास लिएको छु ।

Related

Previous Post

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने

Next Post

ऐतिहासिक रजत विजेता एरिकालाई वैद्यको सम्मान

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
ऐतिहासिक रजत विजेता एरिकालाई वैद्यको सम्मान

ऐतिहासिक रजत विजेता एरिकालाई वैद्यको सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

अछामका दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा काठमाडौंबाट एक महिला पक्राउ

बिहिबार, कार्तिक २३, २०८०
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह

आज काठमाडौं उपत्यका सहित देशभरी पानी पर्ने

सोमवार, बैशाख १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In