Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

महेश बस्नेत जाने कार्यक्रम दुर्गा प्रसाईंका कार्यकर्ताले बिथोल्न खोज्दा तनाव

Sambridinews by Sambridinews
शुक्रबार, अशोज २६, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
महेश बस्नेत जाने कार्यक्रम दुर्गा प्रसाईंका कार्यकर्ताले बिथोल्न खोज्दा तनाव
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२६ असोज, विर्तामोड । नेकपा एमालेका नेता महेश बस्नेतलाई प्रमुख अतिथि बनाएर झापाको अर्जुनधारामा कार्यक्रम गर्न खोज्दा तनाव सिर्जना भएको छ ।

बस्नेतलाई झापा आउने थाहा पाएपछि व्यवसायी दुर्गा प्रसाईं पनि त्यहाँ पुगेका थिए । त्यसपछि प्रसाईंका कार्यकर्ता र कोशी प्रदेश नामाङ्कनमा विरोध जनाइरहेकाहरुले कार्यक्रम बिथोल्ने प्रयास गर्दा तनावको स्थिति सिर्जना भएको हो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार, परिस्थिति बिग्रिन नदिन प्रहरीले विभिन्न ठाउँमा विरोधका लागि निस्किएकाहरुलाई रोकेको थियो । त्यसक्रममा लाठी चार्ज र दुई राउण्ड अश्रुग्याँस समेत प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

प्रहरीसँग घम्साघम्सी भएपछि विरोधका लागि निस्किएकाहरु एमालेको कार्यक्रम स्थलसम्म त पुग्न पाएनन् । तर, कार्यक्रम स्थल आसपास पार्क गरेर राखिएका गाडीहरुमा तोडफोड गरेका छन् ।

‘प्रहरी उनीहरुलाई रोक्नतिर व्यस्त रहँदा कार्यक्रमस्थलभन्दा ८र९ सय मिटर वर रहेका गाडीहरुमा तोडफोड भए’, रेग्मीले अनलाइनखबरसँग भने, ‘कार्यक्रमस्थल साँघुरो भएकाले केही पर गाडीहरु पार्क गरिएका रहेछन्, यसमा संलग्नको खोजी गरिरहेका छौं ।’

इलाका प्रहरी कार्यालय, अनारमनीले तोडफोडमा संलग्न रहेको आशंकामा एक जना शंकास्पदलाई नियन्त्रणमा लिएको छ । यद्यपि, उनको संलग्नता पुष्टि भइनसकेको प्रहरी अधिकृतहरु बताउँछन् ।

Related

Previous Post

अन्तर वडा टेबलटेनिसलाई सुमन खड्गीको साथ

Next Post

इजरायलमा रहेका नेपालीको उद्दार सुरु ; बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगे

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द

इजरायलमा रहेका नेपालीको उद्दार सुरु ; बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट २ बालककाे मृत्यु

धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट २ बालककाे मृत्यु

बुधबार, अशोज १७, २०८०
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा

आइतवार, चैत्र १५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In