अन्तर वडा टेबलटेनिसलाई सुमन खड्गीको साथ

अन्तर वडा टेबलटेनिसलाई सुमन खड्गीको साथ

काठमाडौं, असोज २६, खेल प्रेमी सुमन खड्गीले स्पिन इभेन्ट प्रा।लि। को आयोजनामा हुने तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई ...

नेपथ्यको काठमाडौंमा लाइभ कन्सर्ट

नेपथ्यको काठमाडौंमा लाइभ कन्सर्ट

काठमाडौँ,१६ पुष, लोकप्रिय नेपाली सांगितिक ब्यान्ड नेपथ्यले आज काठमाडौंमा लाइभ कन्सर्ट गदैछ । मानवसेवा आश्रमको आयोजनामा एक महिने लामो संगीतयात्राको ...

लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी

लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी

काठमाडौँ, असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीलाई अन्तिम चरणमा पुर्‍याइरहेका बेला बजारको शिथिलता चिर्न र ...

आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

इन्धनको मूल्यमा ठुलो गिरावट: पेट्रोल, डिजेल र एलपी ग्यासकै भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती गर्दै उपभोक्तालाई राहत दिएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएसँगै निगमको ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

काठमाडौँ,नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रुपमा प्रदान गरिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ।   यसका साथै बिपिए पुरस्कारको इतिहासमै पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अर्वार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ सर्टिफिकेट अफ मेरिट पनि बैंकले पाएको छ। यस वर्ष पहिलो पटक प्रदान गरिएका यी दुई विधा तथा तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) गरी एकैपटक तीनवटा अवार्डबाट नबिल बैंक सम्मानित भएको छ।  मंगलबार काठमाडैांमा आयोजित एक समारोहबीच आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरद्वारा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्डहरु हस्तान्तरण गरे।    आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यो अवार्ड दिएको हो। अवार्ड छनोटमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दीगोपना जस्ता मापदण्ड राखिएको थियो ।  नबिल बैंकलाई यी सबैमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको आइक्यानले जनाएको छ ।  नबिल बैंकले सन् २०२३ र २०२४ को वार्षिक प्रतिवेदका लागि पनि यो पुरस्कार पाएको थियो। बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसियाली स्तारमा आयोजना गरिने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुने आयोजक संस्थाले जनाएको छ।   नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ । 

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा उत्कृष्ट अंक ल्याउने १६० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ...

एजनको प्रोडक्ट लोन्च

एजनको प्रोडक्ट लोन्च

काठमाडौं, असार १६, नेपालका लागि एजनको आधिकारिक विक्रेता सुवासना इन्टरनेसनल प्रा.लि. ले एजनद्वारा उत्पादित खेल सामाग्री मंगलबार लोन्च गरेको छ ...

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं। नेपाल टेलिकमले मुगु जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल राराताल नजिक रहेको मुर्माटपमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार उक्त ...

नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (NEC) मा आयोजित बागमती प्रदेश पर्यटन ह्याकाथन २०८३ सफलतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेश ...

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का प्रतिनिधिहरुले सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा ...

कृषि संकट समाधानका लागि ‘AgFinTech’ र प्रविधिको प्रयोगमा जोड: बारीलाई सिधै बजारसँग जोड्ने नयाँ बहस सुरु

कृषि संकट समाधानका लागि ‘AgFinTech’ र प्रविधिको प्रयोगमा जोड: बारीलाई सिधै बजारसँग जोड्ने नयाँ बहस सुरु

काठमाडौँ, असार १६ । कृषि संकटबाट कृषि सार्वभौमिकतातर्फ नेपाललाई रूपान्तरण गर्न प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), किसानको खेत र बजारबीच प्रत्यक्ष ...

Page 1 of 725 1 2 725

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.