Monday, July 28, 2025
Date
आइत, साउन १२, २०८२
Sun, July 27, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

७६ हजारले अवलोकन गर्दै सकियो नाडा अटो सो

Sambridinews by Sambridinews
सोमवार, अशोज १, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
७६ हजारले अवलोकन गर्दै सकियो नाडा अटो सो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।आश्विन १,— चार वर्षपछि आयोजना गरिएको १५ औं संस्करणको नाडा अटो सो सकिएको छ । भदौ २६ मा सुरु भएर ३१ मा सकिएको अटो सो ७६ हजार १ सय जनाले अवलोकन गरेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । अटो सोमा दुई र चारपांग्रे दुवै किसिमका सवारीमा दर्शकको आकर्षण उत्तिकै रहेको नाडाको भनाइ छ ।

सवारीसाधनबारे जानकारी लिने, खरिद गर्ने र बुकिङ गर्ने एउटै स्थलमा भएकै कारण दर्शकको आकर्षण बढेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । कोरोना महामारी र सवारीसाधनको आयातमा लगाएको प्रतिबन्धले गर्दा मेला रोकिए पनि यस पटकको मेला अघिल्ला वर्षको तुलनामा भन्दा राम्रो भएको नाडाले जनाएको छ ।

You might also like

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

आर्थिक मन्दीको समयमा पनि आगन्तुकको उत्साहनजक उपस्थिति अनुमान गरिएको भन्दा धेरै भएको उनको भनाइ छ । ‘अटो सोको कारोबार तीन महिनासम्म चल्छ, त्यसैले यति नै कारोबार भयो भन्न सकिन्न,’ उनले भने, ‘अटो सोमा आएको आगन्तुकको संख्या हेर्ने हो भने, हामीले अनुमान गरेको २० अर्बभन्दा बढी कारोबार भएको हुन सक्छ ।’

यसअघिका संस्करणमा पार्किङले गर्दा मेलामा समस्या हुने गरे पनि यस पटक चारपांग्रे सवारीलाई मेलाभन्दा बाहिर नै पार्किङको व्यवस्थापन गरिएको मेलाका सभापति अनुप बरालले जनाए । मेलामा आउने दर्शकको बढी ध्यान विद्युतीय सवारी र दुईपांग्रे सवारीमा देखिएको नाडाले बताएको छ । अटो सोमा विभिन्न ४५ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका थिए । चाडबाड नजिकिँदै गर्दा आयोजना गरिने अटो सोले अर्थतन्त्रलाई चलायमान बनाउने व्यवसायीहरूको भनाइ छ ।

अटो सोमा वित्तीय संस्था, सवारीसाधन, ब्याट्री, टायर, लुब्रिकेन्टलगायतका १२० वटा स्टल थिए । १६ ब्रान्डका चारपांग्रे, २२ ब्रान्डका दुईपांग्रे, ७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र ९ वटा वित्तीय संस्थाका स्टल थिए । लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरणका ३० कम्पनीको सहभागिता थियो । अटो सोमा वर्षभरि हुनेमध्ये ६० प्रतिशत व्यापार हुने गरेको व्यवसायीको भनाइ छ ।

अटो सोको अन्तिम दिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारीको प्रवर्द्धनमा सरकारले थप नीतिगत प्रबन्धका अतिरिक्त थप सहजीकरण गर्ने बताए । वातावरण संरक्षणका साथै देशभित्रको बिजुलीको खपत बढाउन पनि विद्युतीय सवारीसाधनको प्रवर्द्धन जरुरी रहेको उनको भनाइ छ । विद्युतीय सवारीको प्रवर्द्धनका लागि देशव्यापी रूपमा थप चार्जिङ स्टेसन निर्माणलाई पनि प्राथमिकता दिइएको उनले सुनाए ।

Related

Previous Post

हिन्दु नारीहरूले आज हरितालिका तीज पर्व मनाउदै

Next Post

पाल्पामा तीज कार्यक्रममा युवाबीच झडप हुँदा एक जना युवाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम
FEATURED

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

by Sambridinews
आइतवार, साउन १२, २०८२
वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे
TOP STORIES

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

by Sambridinews
आइतवार, साउन १२, २०८२
बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

by Sambridinews
आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

by Sambridinews
शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

by Sambridinews
शनिबार, साउन ११, २०८२
Next Post

पाल्पामा तीज कार्यक्रममा युवाबीच झडप हुँदा एक जना युवाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

काँग्रेस नेता गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

काँग्रेस नेता गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

बिहिबार, साउन ३२, २०८०
मण्डेकाजी प्यारागन पब्लिक स्कुलको ब्राण्ड एम्बेस्डर

मण्डेकाजी प्यारागन पब्लिक स्कुलको ब्राण्ड एम्बेस्डर

मङ्लबार, चैत्र ७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम
FEATURED

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

आइतवार, साउन १२, २०८२
वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे
TOP STORIES

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

आइतवार, साउन १२, २०८२
बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.