Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विषादी परिक्षण विनानै भारतीय तरकारी नेपाली बजारमा

Sambridinews by Sambridinews
आइतवार, भदौ ३१, २०८०
in FEATURED, TOP STORIES
0
तरकारीको मुल्य आकाशिदै ,कुरीलो र डल्ले च्याउको मूल्य प्रतिकेजी ५५० रुपैयाँ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । भारतका सीमावर्ती बजारहरूमा विषादी परीक्षण संयन्त्र नहुँदा परीक्षण नै नगरिएका आयातीत तरकारी तथा फलफूल बिक्री भइरहेका छन् । धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी जिल्लामा भारतबाट आयात भएका तरकारी परीक्षण गर्ने ल्याब महोत्तरीको भिठामोडमा मात्रै छ ।

ल्याब खाद्य आयात–निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयका अनुसार महोत्तरी र धनुषाका तुलनामा सिराहा, सप्तरी र सर्लाहीबाट एकदम कम विषादी परीक्षणका लागि तरकारी तथा फलफूल ल्याइन्छन् ।

You might also like

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

विषादी परीक्षण गराउन समय लाग्ने, खर्च बढ्नेलगायतका कारण सिराहा, सप्तरी, सर्लाहीलगायतका जिल्लाका व्यापारीहरूले विषादी परीक्षण नै नगराई बिक्री गर्ने गरेका छन् । त्यस्तै, खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले भारतबाट हरियो तरकारी विषादी परीक्षणविना नै बजारमा बिक्री गर्ने गरेका छन् । 

पाँच जिल्लामध्ये सर्लाही, सिराहा र सप्तरीबाट कहिलेकाहीँ मात्र तरकारी परीक्षण गर्न ल्याइने खाद्य आयात–निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालय महोत्तरी भिठामोडका प्रमुख प्रमोदचन्द्र पौडेलले बताए । उनले भने, ‘खास गरी तीन जिल्लामा भारतबाट आउने तरकारीमा विषादी परीक्षण गराउन व्यवसायीलाई टाढा हुने भएकाले बढी तरकारी विषादी परीक्षणविना नै आयात हुने गरेको छ । ती जिल्लाहरूमा रहेका छोटी भन्सार कार्यालयहरूले तरकारी भन्सार काटे पनि ल्याब प्रयोगशाला नहुँदा परीक्षणविना नै भित्रिने गरेको छ ।’

नियमनकारी निकाय गम्भीर नभएपछि उपभोक्ताहरू मन्द विषको सिकार हुँदै गएको उपभोक्ता हित संरक्षण मञ्च धनुषाका अध्यक्ष बटुकनाथ झाले बताए । उनले भने, ‘सीमा क्षेत्रका पालिकाहरू यसप्रति गम्भीर हुनुपर्छ, परीक्षणविना आउने तरकारीमा के–कति मात्रामा विषादी छ ? खाने योग्य छ कि छैन ? यसप्रति राज्य गम्भीर नहुनु दुःखद कुरा हो ।’ उनले प्रत्येक जिल्लामा सरकारले विषादी प्रयोगशाला राख्नुपर्ने बताए । 

(नयाँ पत्रिका दैनिकबाट)

Related

Previous Post

आइतबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकको संघ घोषणा

Next Post

संविधान दिवसका दिन माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन राष्ट्रपति कार्यालयले गृह मन्त्रालयसंग माग

Sambridinews

Sambridinews

Related Posts

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
FEATURED

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

by Sambridinews
बुधबार, मंसिर १८, २०८२
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
Next Post
संविधान दिवसका दिन माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन राष्ट्रपति कार्यालयले गृह मन्त्रालयसंग माग

संविधान दिवसका दिन माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन राष्ट्रपति कार्यालयले गृह मन्त्रालयसंग माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल इन्जिनियरिङ कलेजले जाजरकोट–रुकुमपश्चिम भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने घोषणा

नेपाल इन्जिनियरिङ कलेजले जाजरकोट–रुकुमपश्चिम भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने घोषणा

बिहिबार, पुस ५, २०८०
माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिदै

कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आज हुदै

मङ्लबार, पुस २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा
राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा

बुधबार, मंसिर १८, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
FEATURED

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

बुधबार, मंसिर १८, २०८२
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मङ्लबार, मंसिर १७, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In