Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिप्रदी अटोपार्ट्स प्रा. लि. र डायनामिक टेक्नोसफ्ट बिच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

Sambridinews by Sambridinews
बुधबार, भदौ २७, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सिप्रदी अटोपार्ट्स प्रा. लि. र डायनामिक टेक्नोसफ्ट बिच सफ्टवेयर उपलब्ध गराउने सम्झौता
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भदौ २७, सिप्रदी अटोपार्ट्स प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता गरेका छन ।

टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सहमति भएको छ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको छ ।
सिप्रदी अटोपार्टस् प्रा.लि.का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप के.सीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, बिजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ ।
यो सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्नेछन ।यो सफ्टवेयर खुद्रा विक्रेताहरु को लागी व्यापार वृद्धि र व्यवस्थापन को लागी माइलस्टोन हुनेछ ।

You might also like

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

झापा ५ मा ४९ हजार भन्दा धेरै मतअन्तरले बालेन शाह बिजयी

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी

Related

Previous Post

रामेछापकाे रजनटारबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ७ जना घाइते

Next Post

विशालको कीर्तिमान

Sambridinews

Sambridinews

Related Posts

अब हरेक शुक्रबार साँझ चन्द्रागिरी केबलकार चढ्न २ सयमात्र
TOP STORIES

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

झापा ५ मा ४९ हजार भन्दा धेरै मतअन्तरले बालेन शाह बिजयी

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी
TOP STORIES

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

भक्तपुर २ मा रास्वपाका राजीव खत्री भारी मत अन्तरले निर्वाचित

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी
TOP STORIES

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
Next Post
विशालको कीर्तिमान

विशालको कीर्तिमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शुक्रबार सिन्धुलीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

शुक्रबार, चैत्र १०, २०७९

बर्दियामा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु

सोमवार, चैत्र ६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अब हरेक शुक्रबार साँझ चन्द्रागिरी केबलकार चढ्न २ सयमात्र
TOP STORIES

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

झापा ५ मा ४९ हजार भन्दा धेरै मतअन्तरले बालेन शाह बिजयी

शनिबार, फाल्गुन २३, २०८२
काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी
TOP STORIES

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी

शनिबार, फाल्गुन २३, २०८२
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

भक्तपुर २ मा रास्वपाका राजीव खत्री भारी मत अन्तरले निर्वाचित

शनिबार, फाल्गुन २३, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी
TOP STORIES

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी

शनिबार, फाल्गुन २३, २०८२
सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा
TOP STORIES

सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा

शुक्रबार, फाल्गुन २२, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In